काठमाडौँ । बलात्कारको आरोप लागेका सुन्दरी प्रतियोगिता आयोजक तथा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौँ लगिएको छ । जिल्ला सरकारी वकिल कार्यालय हुँदै उनलाई केही बेरअघि थुनामा राखेर अनुसन्धानको अनुमति लिन अदालत लगिएको हो । पाण्डेविरुद्ध मानव बेचबिखन र यौन दुर्व्यवहार कसुरमा अनुसन्धान गर्न प्रहरी तयारी छ । एक युवतीले ८ वर्षअघि पाण्डेले बेहोस […]