काठमाडौं, साउन २० । प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर ४ गते हुने घोषणा भए पनि यसको कार्यकाल मंसिर २२ सम्म लम्बाउन खोजिएको छ। सरकारी पक्षले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ हुन्छ भन्ने स्पष्ट कानुनी व्यवस्था नभएको व्याख्या गर्दै आएको छ। त्यसकारण सरकारले सकेसम्म निर्वाचन परिणाम आएसम्म वा उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म प्रतिनिधिसभाको कार्यकाल […]