कपडा बेच्दै आएका अविनाश दम्पतीको गार्मेन्ट उद्योग खोल्ने लक्ष्य

‘मेरो एफएम’मा घन्किदैँ थियो आइडिया स्टुडियोको विज्ञापन । त्यही विज्ञापन सुनेर कार्की दम्पती (अभिनाश र शान्ति) आइडिया स्टुडियो पुगे । आइडिया स्टुडियोले उद्यमीलाई प्रोत्साहन गर्नुका साथै उनीहरूको आइडियालाई उद्योगसम्म पुर्‍याउन सहयोग गर्दै आइरहेको छ ।

सम्बन्धित सामग्री

नाइस नेपाल गार्मेन्ट उद्योगको अध्यक्षमा पुनः श्रेष्ठ

नाइस नेपाल गार्मेन्ट उद्योग प्रालिको अध्यक्षमा पुनः रननारायण श्रेष्ठ निर्वाचित भएका छन् ।

नाइस नेपाल गार्मेन्ट उद्योगको अध्यक्षमा पुनः श्रेष्ठ

नाइस नेपाल गार्मेन्ट उद्योग प्रालिको अध्यक्षमा पुनः रननारायण श्रेष्ठ निर्वाचित भएका छन् ।

हेटौँडामा दुईवटा गार्मेन्ट उद्योग स्थापना

महवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका नगरक्षेत्र दुईवटा गार्मेन्ट उद्योग स्थापना भएका छन् । उपमहानगरले २० लाखको लगानीमा वडा नम्ब। ५ र १८ मा उद्योग स्थापना गरेको जनाएको छ । वडा नम्बर ५ मा ‘हेटौँडा गार्मेन्ट समूह उद्योग’ र वडा नम्बर १८ को हर्नामाडीमा ‘स्वरोजगार महिला गार्मेन्ट उद्योग’ स्थापना गरिएको उपमहानगर प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन् । […]

बाँकेका गार्मेन्ट व्यवसायी पहिलो पटक संगठित

बाँकेका गार्मेन्ट व्यवसायीहरु पहिलो पटक संगठित भएका छन् । जिल्लाभरी रहेका व्यवसायीहरुको भेलाले चन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा गार्मेन्ट उद्योग सं, बाँके गठन गरेको छ ।

राजेन्द्र राउत : खेलाडीदेखि १४ उद्योगका मालिकसम्म

राजेन्द्र राउत मनाङ–मर्स्याङ्दी क्लबका पूर्व फूटबल खेलाडी हुन् । मनाङ–मर्स्याङ्दी क्लबबाट फूटबलका खेलाडी यतिबेला व्यावसायिक क्षेत्रमै नाम कमाउन सफल बनेका छन् । राजेन्द्र खेलाडी बन्न चाहन्थे तर बुवाले उनलाई व्यवसायी बनाउन चाहे । बुवा दलबहादुर राउतको कुरा काट्न नसकेपछि राजेन्द्रले खेलकुद र व्यवसाय सँगसँगै गरे । उनी दुवैतिर सफल पनि भए । शुरूआतताका सफल भइन्छ कि भइँदैन भन्ने चिन्ताबीच २०४२ सालमा उनले काठमाडौंमा गार्मेन्ट उद्योग सञ्चालन गरे । राजेन्द्रले त्यही गार्मेन्ट उद्योग २० वर्षसम्म सञ्चालन गरे । १ हजार २०० मजदुरला...

चार सय रुपैयाँ बोकेर काठमाडाैं छिरेका तिम्सिना यसरी बने सफल उद्यमी

काठमाडौं : रामेछापका कृष्णराज तिम्सिनाले वि.स २०७२ मा ७ वटा मेसिनबाट थ्रेड गार्मेन्ट उद्योग सुरू गरेका थिए।तर, ६ वर्षको अवधिमा उनले आफ्नो उद्योगलाई साढे चार सय मेसिनमा परिणत गरेका छन्। उनको उद्योगबाट अहिले दैनिक पाँच हजार पिस कपडा उत्पादन भइरहेको छ। उनले कपडा मात्र उत्पादन गरिरहेका छैनन् पाँच सय कर्मचारीलाई रोजगारी पनि दिएका छन्। जसमा पनि दुई सय महिला कर्मचारी कार्यरत रहेका छन्। 'महिला शसक्तीकरण र आत्मनिर्भर बन्न प्रेरित गर्न पनि   महिलालाई पहिलो प्राथमिकतामा राखेको हुँ',

सिमरा सेजमा सबै प्रकारका उद्योग सञ्चालन हुने

बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र सेजमा सबै प्रकारका उद्योग सञ्चालन गर्न सकिने भएको छ । निर्माण तयारी सकिए लगतै गार्मेन्ट प्रशोधन केन्दका लागि छुटयाइएको ‘ए’ बल्कमा गार्मेन्ट उद्योग सञ्चालनको लागि तयार नभए पछि विशेष आर्थिक क्षेत्र प्राधिकरणले सबै प्रकारका उद्योगलाई सञ्चालनका लागि प्रस्ताव आह्वान थालेको हो ।८३३ बिगाह क्षेत्रफल रहेको प्राधिकरणको ५ बल्क मध्ये ‘ए’ […]

गार्मेन्ट उद्योग नआएपछि अन्य उद्योग भित्र्याउने तयारी

बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा तयारी पोसाक (गार्मेन्ट) प्रशोधन केन्द्रका लागि छुट्याइएको क्षेत्र अन्य उद्योगलाई दिने तयारी गरिएको छ । गार्मेन्ट प्रशोधन केन्द्रमा उद्योगीहरूले रुचि नदेखाएपछि अन्य उद्योगलाई दिने तयारी भएको हो । सेज प्राधिकरणले गार्मेन्ट प्रशोधन केन्द्रमा उद्योग स्थापनाका लागि प्रस्ताव माग गर्दा कुनै पनि उद्योग नआएपछि प्राधिकरण अन्य उद्योग भित्र्याउने तयारीमा जुटेको हो ।

बेहाल मजदुरको आवाज ‘डेथ अफ एन इन्डस्ट्री’ - Naya Patrika

बन्द भइरहेका गार्मेन्ट उद्योगका मजदुरको व्यवस्थापनमा सरकारले चासो मात्र लिइदिएको भए मल्लिका शाक्यले सायद ‘डेथ अफ एन इन्डस्ट्रिज’ लेख्ने थिइनन् । सन् २००० को दशकको पूर्वाद्र्घमा जुन वेला गार्मेन्ट उद्योग...पूरा पढ्नुहोस् »