सिमरा सेजमा सबै प्रकारका उद्योग सञ्चालन हुने

बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र सेजमा सबै प्रकारका उद्योग सञ्चालन गर्न सकिने भएको छ । निर्माण तयारी सकिए लगतै गार्मेन्ट प्रशोधन केन्दका लागि छुटयाइएको ‘ए’ बल्कमा गार्मेन्ट उद्योग सञ्चालनको लागि तयार नभए पछि विशेष आर्थिक क्षेत्र प्राधिकरणले सबै प्रकारका उद्योगलाई सञ्चालनका लागि प्रस्ताव आह्वान थालेको हो ।८३३ बिगाह क्षेत्रफल रहेको प्राधिकरणको ५ बल्क मध्ये ‘ए’ […]

सम्बन्धित सामग्री

औषधि उद्योग सञ्चालन : तीन प्रकारका औषधिको बिक्री सुरू

विराटनगरमा ७५ करोड रुपैयाँको लगानीमा औषधि उद्योग सञ्चालनमा आएको छ । विराटनगर १२ स्थित वखरीमा निप्पोन फर्माच्युटिकल्स प्रालि सञ्चालनमा आएको हो ।...

नागरिक दैनिक

तुलसीपुरका दुई अस्पतालद्वारा राहतमूलक कार्यक्रम सञ्चालन

दाङ - दाङको तुलसीपुरका दुई सरकारी अस्पतालले स्थानीय बासिन्दालाई राहतमूलक कार्यक्रम सुरु गरेका छन् । राप्ती प्रादेशिक अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गरिएको छ भने प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा नाम दर्ता निःशुल्क हुनेछ । यसअघि नाम दर्ताको २० रुपैयाँ लाग्दै आएको थियो । प्रादेशिक अस्पताल तुलसीपुरमा सामाजिक  सेवा कार्यक्रम  सञ्चालनमा आएपछि सरकारले तोकेका लक्षित समूहले एक वर्षसम्म एक लाख रुपैयाँ बराबरको औषधि उपचार निःशुल्क गर्न पाउने छन् । पहिलो पटक लक्षित समूहले आकस्मिक अवस्थामा पाँच हजार, ओपीडीमा...

उज्यालो अनलाइन

एनआरएनए एनसीसी जापानको प्रमाणित सदस्यता नामावली प्रकाशन

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको प्रमाणीत सदस्यहरुहरुको नामावली प्रकाशन गरिएको छ । एनआरएनए जापानले २०२१-२०२३ कार्यकालका लागि गत फेब्रुवरी २५ देखी अप्रिल ३० सम्म परिषदले निश्चित मापदण्ड तोकी सदस्यता आवहान गरे बमोजिम बनेका सदस्यहरुको नामावली प्रकाशन गरेको हो । एको जानकारी गराउछौ। प्रकाशित सदस्यता नामावलीमा कुनै दावी बिरोध रहेमा यही मे २८ …

NepalJapan

अत्यावश्यक उद्योग सञ्चालन गर्न मिल्ने

काठमाडौं। दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योगहरुलाई पासका आधारमा चल्न दिइने भएको छ। उद्योग मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र व्यवसायीहरुको संयुक्त छलफलले अत्यावश्यक सामाग्रीको उत्पादन गर्ने उद्योग चल्न दिर्ने निर्णय गरेको हो। खानेपानी, खाद्यान्न र औषधि लगायतका सामाग्री उत्पादन गर्ने उद्योग खुल्न पाउने भएका हुन्। उद्योग मन्त्रालयका प्रवक्ता डा.नारायणप्रसाद रेग्मीले मन्त्रालयले दिने पासका आधारमा उद्योग चल्ने जानकारी दिए।

Dekhapadhi

निगालो प्रशोधन उद्योग सञ्चालन

जुम्लाको हिमा गाउँपालिकामा जिल्लामै पहिलो पटक जंगलमा पाइने निगालो प्रशोधन उद्योग सञ्चालन गरिएको छ । पुख्यौली पेशालाई आर्थिक आम्दानी तथा व्यवसायसँग जोड्न हिमा गाउँपालिका ७ जना स्थानीयको संयुक्त लगानीमा निगालो प्रशोधन उद्योग सञ्चालन भएको हो ।विगतमा निगालोबाट बनेका डोको, टपरी, डालो, मुडा, सुपो पिँजडालगायतका सामग्री अन्नपातसँग साटिन्थ्यो । तर समयको विकाससँगै पुर्खेली सीपलाई आय–आर्जनसँग जोड्न […]

कारोबार दैनिक

उद्योग नआएपछि सिमराको गार्मेन्ट प्रोसेसिङ जोन नै खारेज

विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणले सिमरामा निर्माण गरेको गार्मेन्ट प्रोसेसिङ जोन (जिपिजेड) खारेज गरेको छ । गार्मेन्ट जोनमा तयारी पोसाक उद्योग खोल्न उद्योगीहरू इच्छुक नदेखिएपछि प्राधिकरणले त्यसलाई खारेज गर्ने निर्णय गरेको...

नयाँ पत्रिका

२० वर्षमा पनि पूर्ण रूपमा सुरु भएन भैरहवा सेज

भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) २० वर्षमा पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । दुई–दुईपटक उद््घाटन गरिएको सेजमा पूर्वाधारको विकास र ऐनमा भएका कतिपय प्रावधानले उद्योग सञ्चालनमा आउन नसकेको उद्योगी–व्यवसायीहरूको...

नयाँ पत्रिका

विभिन्न ४४ प्रकारका उद्योग लाई सञ्चालन गर्न दिइने

सरकारले विभिन्न ४४ प्रकारका उद्योग लाई शुक्रबारबाट सञ्चालन गर्न दिने भएको छ ।

गोरखापत्र

शुक्रबारदेखि ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने सरकारको निर्णय (सूचीसहित)

२४ वैशाख, काठमाडौं । सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ । उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ …

अनलाइनखबर