बेहाल मजदुरको आवाज ‘डेथ अफ एन इन्डस्ट्री’ - Naya Patrika

बन्द भइरहेका गार्मेन्ट उद्योगका मजदुरको व्यवस्थापनमा सरकारले चासो मात्र लिइदिएको भए मल्लिका शाक्यले सायद ‘डेथ अफ एन इन्डस्ट्रिज’ लेख्ने थिइनन् । सन् २००० को दशकको पूर्वाद्र्घमा जुन वेला गार्मेन्ट उद्योग...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

विश्व वैंकको सहयोगमा पोखराको सडक स्तरोन्नति हुँदै

पोखरा ।बर्खामा हिलो, हिउँदमा धुलो । तालचोकदेखि बेगनास तालसम्म पुग्ने सडकको हविगत हो । पुग नपुग ४ किलोमिटर त्यति सडक सुधार गर्न स्थानीयले लामो समयदेखि आवाज उठाउँदै आएका छन् । विदेशी सहयोग लिएरै सडक स्तरोन्नतिको काम थाल्ने आश्वासन पनि पटकपटक सुने । तर, सडकको बेहाल छ । बेहाल सडकलाई स्तरोन्नति गर्न पोखरा महानगरपालिका अबचाहिँ तातेको […]