इस्लामाबाद : पाकिस्तान सरकारले आफ्नो देशमा रहेका अफगानिस्तानीका घरमा बुलडोजर लगाइरहेको छ। अफगानिस्तानीलाई पाकिस्तानबाट लखेट्न उनीहरूका घरहरू भत्काइँदै छन्।पाकिस्तानको यो क्रूर व्यवहारबाट तालिबान सरकार आक्रोशित भएको छ। सोभियत संघको लालसेना अफगानिस्तान छिरेदेखि धेरै अफगानीहरू देश छोड्न बाध्य भएका थिए। यसैगरी लाखौँ अफगानिस्तानी दशकौंदेखि त्यहाँ बस्दै आएका छन्।अफगानिस्तान सरकारले पाकिस्तानको कदमले दुई देशबीचको सम्बन्ध थप बिग्रने चेतावनी दिएको छ। शरणार्थीको मान्यता पाएका व्यक्तिलाई पाकिस्तान सरकारले