धनगढीबाट अनलाइन ठगी गर्ने गिरोहका नौ जना प्रहरीद्वारा सार्वजनिक
धनगढीबाट अनलाइन ठगी गर्ने गिरोहलाई प्रहरीले आज सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकनजिक धनगढीमा कार्यालय नै खोलेर बैंक एकाउन्ट ह्याक गर्ने नौ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको थियो ।
गिरोहका सदस्यले नेपाली युवालाई विभिन्न प्रलोभनमा थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओस, भियतनामलगायत देशमा पुर्याएर अनलाइन ठगी धन्दामा लगाउने गरेका छन् ।...
काठमाडौँ। ‘फिफिया’ नामको एपमार्फत अनलाइन बेटिङ गराएर ११ लाख २७ हजार ठगी गरेको आरोपमा पक्राउ परेकी एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका–६ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–६ बस्ने २८ वर्षीय दादीकी शेर्पा राई रहेकी र निजले फुटबललगायत अनलाइन खेलको विज्ञापन राखेर बेटिङमार्फत ११ लाख २७ हजार ठगेको अनुसन्धानबाट […]
काठमाडौं । अनलाइन ठगी तथा ह्याकिङका घटनाहरु बढिरहँदा पछिल्लो समयमा एउटा खबर सार्वजनिक भएको छ । साइबर सुरक्षाको विषयमा काम गर्ने एक अनुसन्धान संस्थाले ६० हजारभन्दा धेरै संदिग्ध एन्ड्रोइड एपहरु पत्ता लगाएको छ । रोमानियाको रिसर्च एण्ड सेक्योरिटी कम्पनी Bitdefender ले हालै एक अनुसन्धानको रिपोर्ट सार्वजनिक गरेको छ । जस अनुसार ती हजारौँ एन्ड्रोइड एपहरुमा […]
घटना १
रौतहट घर भएका १९ वर्षीय शुभम साह ईसेवाको कर्मचारीको नाममा ठगी गरेको आरोपमा २०७९ साल माघ १७ गते पक्राउ परे ।
रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर-२ घर भएका शुभम अपरिचित नम्बरमा कल गर्छन् र भन्छन्- ‘म ईसेवाको म्यानेजर हुँ, तपाईँको आइडी बैंकसँग लिंक गराइदिन्छु।’ उनी ठगीका मास्टर माइन्ड भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारीहरु...
काठमाडौं । सिमकार्ड डुप्लिसेशनमार्फत अनलाइन ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका-६ घर भई हाल भक्तपुरको सुर्यविनायक-८ बस्ने २३ वर्षीय अनिल थापा रहेका छन्। सामाजिक संजालमा आबद्ध रहेका विभिन्न बैंकहरुको अनलाइन भाइबर ग्रुप अकाउन्टहरुको दुरुपयोग गरी सिमकार्ड डुप्लिसेशनमार्फत उनले ठगी गरेको आरोप छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका […]
आठ महिनामा ३ सय १५ उजुरी काठमाडौं । प्रविधिको विकास र बढ्दो सुविधासँगै अनलाइन माध्यमबाट हुने ठगीका घटना बढ्न थालेको छ । नेपाल प्रहरीमा पछिल्लो समय अनलाइन माध्यममार्फत ठगिएको भन्दै उजुरी आउने क्रम बढ्दै गएको छ । महानगरीय अपराध महाशाखाका अनुसार चालू आर्थिक वर्ष २०७८÷७९ को फागुनसम्म महाशाखामा अनलाइन माध्यममार्फत ठगिएको भन्दै ३ सय १५ […]
The post बढ्यो अनलाइन ठगी, जोगिन के गर्ने ? appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं : खल्ती एप्सको कर्मचारी हौँ भन्दै अनलाइन ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पर्सा छिपहरमाई-२ का १८ वर्षीय निरञ्जन कुमार गुप्ता र सोही ठाउँकै १८ वर्षकै करण यादव रहेको प्रहरीको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ।उनीहरूले विभिन्न व्यक्तिहरूलाई फोन गरी आफूहरू खल्ती एप्सको कर्मचारी हौँ भनी नवीकरण गर्न लगाई अनलाइन ठगी गरेका हुन्।उनीहरूले मोबाईल नम्बर ९७४८३९६४९२ बाट फोन गरी तपाईको खल्ती खाता नविकरण गर्नुपर्ने रहेछ, तपाईको मोबाईल नम्बरमा ओटिपी क
विभिन्न व्यक्तिहरुको फेसबुक ह्याक गरी रकम मागी अनलाइन ठगी गरेको अभियोगमा भक्तपुर गठ्ठाघर बस्ने मोरङ पथरी शनिश्वरे नगरपालिका-१० मंगलबारे घर भएका १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
सर्वसाधारण लगायत उच्चपदस्थ व्यक्तिहरुका फेसबुक आइडि ह्याक गरी आइडीको दुरुपयोग गरी आइडिमा भएका साथीहरुसँग विभिन्न बहाना बनाई विश्वास दिलाई विभिन्न खातामा पैसा पठाउन लगाई...
विभिन्न व्यक्तिहरुको फेसबुक ह्याक गरी रकम मागी अनलाइन ठगी गरेको अभियोगमा भक्तपुर गठ्ठाघर बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–१० मंगलबारे घर भएका १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
सर्वसाधारण लगायत...