काठमाडौं । अनलाइन ठगी तथा ह्याकिङका घटनाहरु बढिरहँदा पछिल्लो समयमा एउटा खबर सार्वजनिक भएको छ । साइबर सुरक्षाको विषयमा काम गर्ने एक अनुसन्धान संस्थाले ६० हजारभन्दा धेरै संदिग्ध एन्ड्रोइड एपहरु पत्ता लगाएको छ । रोमानियाको रिसर्च एण्ड सेक्योरिटी कम्पनी Bitdefender ले हालै एक अनुसन्धानको रिपोर्ट सार्वजनिक गरेको छ । जस अनुसार ती हजारौँ एन्ड्रोइड एपहरुमा […]