घटना १
रौतहट घर भएका १९ वर्षीय शुभम साह ईसेवाको कर्मचारीको नाममा ठगी गरेको आरोपमा २०७९ साल माघ १७ गते पक्राउ परे ।
रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर-२ घर भएका शुभम अपरिचित नम्बरमा कल गर्छन् र भन्छन्- ‘म ईसेवाको म्यानेजर हुँ, तपाईँको आइडी बैंकसँग लिंक गराइदिन्छु।’ उनी ठगीका मास्टर माइन्ड भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारीहरु...