कुल जोगाउने पितृ तार्ने अंश खानेआफ्नी श्रीमतीको सिन्दुरसँगै उसको नियति मेरै अधिनमा राखेको म म एक छोरो मान्छे ।म छोरो मान्छे जसले,मजाले हाँस्न सक्छु खित्का छाडेरयसरी किन हाँसेको भनेर को भन्छ ?सभा, समारोह घर सल्लाहमा कुरा राख्दा‘भाले धेरै बासेको सुहाउँदैन’कसैले भन्छ ?मैले कैयन नभएका सम्बन्धहरूकाकृत्रिम कहानी बनाएर छाती फुलाउँदै भन्दै गर्दा साथीहरूबाट तारिफ खानेम एक छोरा मान्छे ।मैले यी सारा कथाहरू नलेखेको भएअथवा भनौ,पतिको खातिर आफ