ताप्लेजुङमा राडीपाखी बनाउने तालिम सुरु

‘एक जिल्ला, एक उत्पादन’ कार्यक्रम अन्तरगत ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ मा ४५ दिने राडीपाखी बुनाइ तालिम सुरु भएको छ।...

सम्बन्धित सामग्री

खोटाङकाे रावाबेसीका महिलालाई राडीपाखी बन्न चर्खा र कोरेसो वितरण

खोटाङ - खोटाङको रावाबेसी गाउँपालिकाले राडीपाखी पेसा अपनाउँदै आएका गुरुङ समुदायका महिलालाई चर्खा र कोरेसो वितरण गरेको छ । पुर्खौली पेसा राडीपाखी व्यवसाय गर्दैआएका गुरुङ महिलाको व्यावसायिक विकासमा टेवा पुर्‍याउने लक्ष्यकासाथ गाउँपालिकाले पाँच लाख रुपैयाँ बराबरको ५० थान चर्खा र १७० थान कोरेसो वितरण गरेको हो । भेडाको उनबाट राडी, जमट, चकटी, ब्रुसकोट, लुकुनी, घुमराडी, दोचा लगायतका सामान बुन्ने क्रममा सामग्रीको अभाव झेलिरहेका महिलालाई चर्खा र कोरेसो वितरण गरिएको रावाबेसी गाउँपालिकाका उपाध्यक्ष क...

राडीपाखी बुन्न युवापुस्ताको छैन चासो

ढोरपाटन-  “आजभोलि धेरै भेडा पाल्नै छोडे, पहिले–पहिले एउटै घरमा कम्तीमा पनि दुई सय हाराहारीमा भेडा पाल्ने गर्थे, भेडाको राँैबाट हामीहरुले राडीपाखी बुन्ने गथ्यौँ, अहिले भेडा पाल्नेको सङ्ख्या घटेपछि रौँ पनि पाउन छोड्यो, राडीपाखी बुन्ने मान्छे पनि कम हुँदै गए ।” बागलुङ तमानखोलाकी ७७ वर्षीया यमकला घर्तीमगरलाई उमेरले बुढ्यौली लागे पनि उनको सीप तन्नेरीकोभन्दा कम छैन […]

राडीपाखी बुन्न युवापुस्ताको छैन चासो

“आजभोलि धेरै भेडा पाल्नै छोडे, पहिले–पहिले एउटै घरमा कम्तीमा पनि दुई सय हाराहारीमा भेडा पाल्ने गर्थे, भेडाको रौँबाट हामीहरुले राडीपाखी बुन्ने गर्थ्यौँ, अहिले भेडा पाल्नेको सङ्ख्या घटेपछि रौँ पनि पाउन छोड्यो, राडीपाखी बुन्ने मान्छे पनि कम हुँदै गए ।”बागलुङ तमानखोलाकी ७७ वर्षीया यमकला घर्तीमगरलाई उमेरले बुढ्यौली लागे पनि उहाँको सीप तन्नेरीकोभन्दा कम छैन । अहिले पनि उनी हरेक दिने राडीपाखी बुन्ने काम गर्दै आएकी छन् तर पहिलेको जस्तो ऊन पाउन छोडेपछि राडीपाखी बुन्ने पेसा सङ्कटमा पर्दै

लोप हुँदै राडीपाखी

बागलुङ : ‘हाम्रा पालामा राडीपाखी बेचेरै खानलाउन पुगेको पुग्थ्यो, अहिले यहाँ कसैले पनि बुन्दैन हाम्रो हात पाखुरा बस्यो।’ बागलुङ निसीखोला गाउँपालिका- ६ की पूर्णकली घर्तीले एक दशक अगाडिसम्म राडीपाखी बुनेको सम्झदै बोलिन्। उनले बुनेका राडीपाखी देशमा मात्रै होइन विदेशसम्म पुग्थे। अहिले गाउँमा कसैले पनि राडीपाखी बुन्दैनन्। आफ्नो हात पाखुरा बसेपछि आफूले पनि नसक्ने भएकोमा चिन्तित छिन्। राडीपाखीको जिल्ला भनेर चिनिने बागलुङमा पछिल्लो समय दुर्लभ हुँदै गएको छ। जिल्लाको निसीखोला, तमानखोला, ढो

कच्चा पदार्थ अभावले राडीपाखी उद्योग बन्द

जुम्लाको एकमात्र राडीपाखी उद्योग बन्द भएको छ । कच्चा पदार्थको अभावका कारण उद्योग बन्द भएको हो । महिनौंदेखि उत्तरी नाका बन्द भएकोले उन आयत हुन सकेको थिएन। उन ल्याउन नसकेपछि तामाङ झोला तथा राडीपाखी उद्योगको काम बन्द भएको कुन्जाङ फुटिक तामाङले बताइन्। चिनियाँ भेडाको उनबाट बन्ने कोट, टोपी, झोला, गलबन्दी, कालो काम्लो, राडीपाखी उत्पादन हुदै आएको थियो। अहिले बजारमा माग धेरै भएपनि कोभिडपछि कच्चा पदार्थ संकलन गर्न नसक्दा उद्योग बन्द गर्नु परेको उनी बताउँछिन्। बिगत २ वर्षदेखि उद्योगको काम ठप्प छ

तिलामा राडीपाखी उद्योगले किसानलाई राहत

काठमाडौँ,३० जेठ । जुम्लाको तिला गाउँपालिका– ५ मा राडीपाखी उद्योग स्थापना भएपछि भेडापालक किसानलाई राहत पुगेको छ । भेडाको ऊनलाई सदुपयोग गरी स्थानीयस्तरमा आम्दानी बढाउने उद्देश्यले आधुनिक प्रविधियुक्त राडीपाखी उद्योग स्थापना गरिएको हो । उक्त गाउँपालिकाको ढिम्कोट चुलाकोट, डुङ्ग्री गाउँका भेडापालक किसानको मुख्य आम्दानीको स्रोत भेडापालन भएको वडाध्यक्ष ललितबहादुर शाहीले बताए । यहाँका भेडापालक किसानको […]

आधुनिक मेसिनबाट राडीपाखी बुन्दै किसान

लोपाेन्मुख राडीपाखी पछिल्लो समय जुम्लामा आधुनिक हाते मेसिनबाट बुन्न थालेपछि यहाँका किसानलाई निकै सहज भएको छ। पहिले एक हप्तामा एउटा राडी वा पाखी बुन्दै आएका यहाँका उद्यमीले अहिले आधुनिक हाते...

कच्चा पदार्थ अभावले राडीपाखी उद्योग बन्द

कच्चापदार्थको अभावका कारण उद्योग बन्द भएको हो। महिनौदेखि उत्तरी नाका बन्द भएकोले उन आयत हुन सकेको थिएन। उन ल्याउन नसकेपछि तामाङ झोला तथा राडीपाखी उद्योगको काम बन्द भएको कुन्जाङ फुटिक तामाङले बताइन्।...

लोप हुँदै ‘राडीपाखी’

कर्णालीमा तान (चान)बाट उत्पादन हुने घरेलु उत्पादन राडीपाखी अहिले लोप हुने अवस्थामा छ । हरेकका घरमा तानबाट उत्पादन गरी प्रयोग हुने राडीपाखी हराउँदै