लोप हुँदै राडीपाखी

बागलुङ : ‘हाम्रा पालामा राडीपाखी बेचेरै खानलाउन पुगेको पुग्थ्यो, अहिले यहाँ कसैले पनि बुन्दैन हाम्रो हात पाखुरा बस्यो।’ बागलुङ निसीखोला गाउँपालिका- ६ की पूर्णकली घर्तीले एक दशक अगाडिसम्म राडीपाखी बुनेको सम्झदै बोलिन्। उनले बुनेका राडीपाखी देशमा मात्रै होइन विदेशसम्म पुग्थे। अहिले गाउँमा कसैले पनि राडीपाखी बुन्दैनन्। आफ्नो हात पाखुरा बसेपछि आफूले पनि नसक्ने भएकोमा चिन्तित छिन्। राडीपाखीको जिल्ला भनेर चिनिने बागलुङमा पछिल्लो समय दुर्लभ हुँदै गएको छ। जिल्लाको निसीखोला, तमानखोला, ढो

सम्बन्धित सामग्री

तेह्रथुमका लेकाली क्षेत्रमा लोप हुँदै भेडापालन

तेह्रथुमका लेकाली क्षेत्रहरूमा कुनै समय अधिक मात्रामा भेडापालन हुन्थ्यो । भेडापालनबाट राम्रो आम्दानी लिन्थे यस क्षेत्रका स्थानीयले । पछिल्लो समय बढ्दो सहरीकरणसँगै सामुदायिक तथा निजी वनले सरकारी जमिन अधिनमा ल्याउन थालेपछि भेडापालन संकटमा पर्दै गएको छ ।आङदिमका हिक्मत लिम्बुले भने, “ऊनबाट राडीपाखी बनाइन्थ्यो तर, पछिल्लो समय राडीपाखी बनाउन छाड्दै गएपछि भेडापालन पनि मासिँदै गयो ।” […]

चरन क्षेत्र बने सामुदायिक वन : घट्यो भेडापालन, लोप हुँदै परम्परागत राडीपाखी

सोलुखुम्बु : भेडापालनको लागि आवश्यक पर्ने चरन क्षेत्र सामुदायिक वन बनेपछि भेडाको उनबाट बन्ने पराम्परागत राडीपाखी लोप हुने अवस्थामा पुगेको छ । आधुनिक गलैंचाले बजार ओगटेको र भेडाको उन समेत पाउन मुस्किल परेको राडीपाखी व्यवसायीहरु बताउँछन् ।  केही वर्ष अघिसम्म गाउँघरमा भेडा तथा च्याङग्राको उनबाट बन्ने राडीपाखीको ...

दुर्गमका किसानको आकर्षक राडिपाखी बुन्दै

जुम्लाका दुर्गम क्षेत्रका किसान राडीपाखी बुन्न हौसिएका छन्। पछिल्लो समयमा लोप हुँदै जान थालेको भेडापालनलाई संरक्षण गर्न र भेडाको ऊनको आकर्षक वस्तु बुनेर आयआर्जन गर्न उनीहरु हौसिएका हुन्।

हुम्लामा ऊनी कपडा लोप हुँदै - Naya Patrika

हिमाली जिल्ला हुम्लामा पुर्ख्यौली पेशा राडीपाखी ब्यवसाय लोप हुने अवस्थामा पुगेको छ । केही वर्ष अगाडी उनबाट बुनेर लिउ, फेरुवा, बख्खु, राडिपाखी, लाम, दोच्छा लगायत अन्य उत्पादनले कपडाको सबै माग...पूरा पढ्नुहोस् »

लोप हुँदै ‘राडीपाखी’

कर्णालीमा तान (चान)बाट उत्पादन हुने घरेलु उत्पादन राडीपाखी अहिले लोप हुने अवस्थामा छ । हरेकका घरमा तानबाट उत्पादन गरी प्रयोग हुने राडीपाखी हराउँदै