कच्चा पदार्थ अभावले राडीपाखी उद्योग बन्द

जुम्लाको एकमात्र राडीपाखी उद्योग बन्द भएको छ । कच्चा पदार्थको अभावका कारण उद्योग बन्द भएको हो । महिनौंदेखि उत्तरी नाका बन्द भएकोले उन आयत हुन सकेको थिएन। उन ल्याउन नसकेपछि तामाङ झोला तथा राडीपाखी उद्योगको काम बन्द भएको कुन्जाङ फुटिक तामाङले बताइन्। चिनियाँ भेडाको उनबाट बन्ने कोट, टोपी, झोला, गलबन्दी, कालो काम्लो, राडीपाखी उत्पादन हुदै आएको थियो। अहिले बजारमा माग धेरै भएपनि कोभिडपछि कच्चा पदार्थ संकलन गर्न नसक्दा उद्योग बन्द गर्नु परेको उनी बताउँछिन्। बिगत २ वर्षदेखि उद्योगको काम ठप्प छ

सम्बन्धित सामग्री

कच्चा पदार्थ नहुँदा ठप्प भयो राडी बनाउने कारखाना

जुम्ला- कच्चापदार्थको अभावले जुम्लाको एकमात्र राडीपाखी उद्योग बन्द भएको छ । महिनौँदेखि उत्तरी नाका बन्द भएकाले ऊन आयात हुन सकेको छैन । ऊन ल्याउन नसकेपछि तामाङ झोला तथा राडीपाखी उद्योगको काम बन्द भएको उद्योग सञ्चालक कुन्जाङ फुटिक तामाङले बताए। उनले भने, ‘चिनियाँ भेडाको ऊनबाट बन्ने कोट, टोपी, झोला, गलबन्दी, कालो काम्लो, राडीपाखी उत्पादन हुँदै आएको […]

कच्चा पदार्थ अभावले राडीपाखी उद्योग बन्द

कच्चापदार्थको अभावका कारण उद्योग बन्द भएको हो। महिनौदेखि उत्तरी नाका बन्द भएकोले उन आयत हुन सकेको थिएन। उन ल्याउन नसकेपछि तामाङ झोला तथा राडीपाखी उद्योगको काम बन्द भएको कुन्जाङ फुटिक तामाङले बताइन्।

कच्चा पदार्थ अभावले राडीपाखी उद्योग बन्द

कच्चापदार्थको अभावका कारण उद्योग बन्द भएको हो। महिनौदेखि उत्तरी नाका बन्द भएकोले उन आयत हुन सकेको थिएन। उन ल्याउन नसकेपछि तामाङ झोला तथा राडीपाखी उद्योगको काम बन्द भएको कुन्जाङ फुटिक तामाङले बताइन्।...

कच्चापदार्थ अभावले राडीपाखी उद्योग बन्द

जुम्ला-कच्चा पदार्थको अभावले जुम्लाको एक मात्र राडीपाखी उद्योग बन्द भएको छ । उत्तरी नाका महिनौदेखि बन्द हुँदा (उन) नआएपछि जुम्लाको तामाङ झोला तथा राडीपाखी उद्योगको काम बन्द भएको हो । उद्योग सञ्चालक कुन्जाङ पुटिक तामाङले चिनियाँ भेडाको उनबाट बन्ने कोट, टोपी राडीपाखीको माग धेरै भएको र कोभिडपछि कच्चा पदार्थ नभएकोले उद्योगबाट काम ठप्प भएको बताइन् […]