आधुनिक मेसिनबाट राडीपाखी बुन्दै किसान

लोपाेन्मुख राडीपाखी पछिल्लो समय जुम्लामा आधुनिक हाते मेसिनबाट बुन्न थालेपछि यहाँका किसानलाई निकै सहज भएको छ। पहिले एक हप्तामा एउटा राडी वा पाखी बुन्दै आएका यहाँका उद्यमीले अहिले आधुनिक हाते...