राजनीतिक आन्दोलन गर्नुपर्ने अवस्था नरहेको ने क पा संसदीय दलका उपनेता नेम्वाङको भनाइ, कांग्रेसमाथि पनि ब्यंग्य :: Pahilopost.com

काठमाडौं : ने क पाका संसदीय दलका उपनेता सुभाष चन्द्र नेम्वाङले अब परिवर्तनका लागि राजनीतिक आन्दोलन गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। बिहीवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सशस्त्र आन्दोलन गर्नुपर्ने अवस्था यतिबेला देशमा नरहेको बताए। उनले निराश हुनुपर्ने अवस्था नरहेको बताए। प्रतिपक्षी दलले उठाएका कुराहरुमा ध्यानाकर्षण भएको पनि उपनेता नेम्वाङको

सम्बन्धित सामग्री

परिवर्तनलाई संस्थागत गर्न दलहरु लाग्नुपर्छ : महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सहिदको अपेक्षाबमोजिम राजनीतिक आन्दोलन सफल बनाए पनि त्यसबाट नागरिकको जीवनमा परिवर्तन गर्ने सन्दर्भमा राजनीतिक दल चुकेका बताउनुभएको छ । मदन भण्डारी बौद्धिक मञ्च नेपालले शहीद दिवसका अवसरमा आइतबार काठमाडौँम आयोजना गरेको ‘सहादतको मर्म’ विषयक छलफल कार्यक्रममा उहाँले दलहरु राजनीतिक परिवर्तनका लागि अग्रपङ्क्तिमा रहे पनि त्यसलाई संस्थागत गर्न चुकेका बताउनुभयो …

नेपालको इतिहास समेटिएको ‘किङ्डम लस्ट’

काठमडौँ : लेखक सागर जङ्गबहादुर राणाद्वारा लिखित ‘किङ्डम लस्ट’ नामक पुस्तक लोकार्पण भएको छ। पूर्वसभामुख दमननाथ ढुङ्गाना, सांसद रघुजी पन्त, इतिहासकार जोन व्हेलप्टन र पुस्तक लेखक राणाद्वारा संयुक्तरूपमा उक्त पुस्तक लोकार्पण गरिएको हो।अङ्ग्रेजी भाषामा उक्त पुस्तक नेपालको इतिहाससम्बन्धी लेखिएको छ। विसं २००७ पछाडि मुलुकमा विकसित भएका राजनीतिक परिस्थितिलाई सोही समयको दृष्टिकोणलाई वस्तुपरक र सन्तुलितरूपमा लेखकले समेटेका छन्। राजनीतिक पृष्ठभूमिमा हुर्किएका राणा राजनीतिक आन्दोलन तथा लोकता

लाल आयोग प्रतिवेदन सार्वजनिकीकरणको प्रश्न

नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटना’bout लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । थारू आन्दोलन विशुद्ध राजनीतिक आन्दोलन भएकाले सम्मानित सर्वोच्च अदालतबाट भन्दा राजनीतिक हिसाबबाटै हल समाधान हुनुपथ्र्यो र पर्छ भन्ने धारणा नागरिक उन्मुक्ति पार्टीको छ । लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे प्रचण्ड नेतृत्वको अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनीसमेत सो पार्टीले दिएको […] The post लाल आयोग प्रतिवेदन सार्वजनिकीकरणको प्रश्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लाल आयोगको प्रतिवेदनमा सरकारको लैबरी लै...

फेरि चर्चामा छ लाल आयोगको प्रतिवेदन। २०७४ सालमा पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा तराई-मधेशका क्षेत्रमा भएका राजनीतिक आन्दोलन र त्यससँग जोडिएका हिंसाका विषयमाथि अध्ययन गर्न बन्यो आयोग। त्यहाँ भएका हिंसामा दोषी को? खोज्नका लागि बनेको आयोगले प्रतिवेदन बुझायो। तर गरिएन सार्वजनिक। 'संवेदनशील' भन्दै रोकिएको प्रतिवेदन राजनीतिको इस्यु भने रहिरह्यो। त्यही…

‘ऊर्जा मन्त्रालयको प्रतिवेदनले उद्यमशीलता मार्छ’

जलविद्युत विकासमा ऊर्जा मन्त्रालयको प्रतिवेदनले उद्यमशीलता र उद्योगी बन्ने मान्छेमा कसरी असर गर्छ ? कम्पनी के हो र यसको सेयर होल्डर के हो ? भन्ने कुरा बुझ्न सकेको छैन। हाम्रो प्रशासनिक कुरा विभिन्न राजनीतिक आन्दोलन गरेर एकात्मकलाई भङ्ग गरेर सङ्घीय हुँदै प्रदेश र स्थानीय तहसम्म पुग्यौँ। कुनै एक जना मान्छेको १०० कित्ता सेयर उसको मृत्यु […]

नेपालको आर्थिक-सामाजिक रूपान्तरणका लागि कस्ता सुधारका नीति, कार्यक्रम आवश्यक ?

साढे तीन दशकदेखि म विभिन्न विश्वविद्यालय र क्याम्पसहरूमा प्राध्यापन गर्दै आएको छु । सचेत नागरिकको हैसियतले देशभित्र भएका विभिन्न राजनीतिक आन्दोलनमा पनि सहभागिता जनाउँदै परिवर्तनको पक्षमा आफूलाई समर्पित गर्दै आएको छु । चाहे २०४६ को पञ्चायती व्यवस्थाविरोधी आन्दोलन होस् वा २०६२÷०६३ सालको राजनीतिक आन्दोलन । ती सबैमा मेरो सक्रिय सहभागिता छ । समयअनुसार देशमा अपेक्षाकृत राजनीतिक परिवर्तन पनि भएकै हो । विश्वमा भएका राजनीतिक परिवर्तनहरूले ती मुलुकको आर्थिक(सामाजिक रूपान्तरण गरेका अनुभव हामीसँ

सहकारीमा पूँजी, श्रम र सीप आवश्यक

राष्ट्रिय सहकारी महासंघले  सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले आयोजना गरेको दुई दिने नेशनल युथ फोरममा सहकारीबारे आफ्नो प्रश्तुती दिंदै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले  नेपालमा राजनीतिक आन्दोलन सकिएकाले अब आर्थिक आन्दोलनमा लाग्नुपर्ने पनि बताए । अमेरिका, बेलायत, जापान, युरोप जस्ता देशहरु कुनै बेला अविकसित रहेको उदाहरण दिंदै पाण्डेले नेपाल पनि अब आर्थिक क्रान्तिमार्फत समृद्धितर्फ अगाडि […]