सन्दर्भ लोकतन्त्र दिवस : बिपीसँग हिँडेका नारायणदत्त भन्छन्  " देश र जनतालाई केन्द्रबिन्दुमा राख्नुपर्छ"

गण्डकी / नेपालमा २००७ सालको क्रान्तिको सफलतासँगै भएका विभिन्न राजनीतिक आन्दोलन र त्यसबाट भएको परिवर्तनका जगमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ ।  परिवर्तनकै लागि

सम्बन्धित सामग्री

शान्ति समाजले मनायो लोकतन्त्र दिवस

मानव अधिकार तथा शान्ति समाजले “मितव्ययी, प्रविधिमैत्री, शान्तिपूर्ण निर्वाचन र भ्रष्टाचारमुक्त शासन” को आह्वान गर्दै सोह्रौं लोकतन्त्र दिवस मनाएको छ । समाजले रुपन्देहीको वुटवलमा आइतबार सोह्रौ लोकतन्त्र दिवस मनाएको हो ।कार्यक्रममा बोल्दै समाजका केन्द्रीय सभापति गोविन्द खनालले लोकतन्त्रको स्थायित्वका लागि सुशासन अनिवार्य भएको धारणा व्यक्त गरे । कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, शान्ति समाज शाखा सभापति डिपी खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

भ्रष्टाचारमुक्त शासनको आह्वान गर्दै लोकतन्त्र दिवस मनाइयो

मानव अधिकार तथा शान्ति समाजले “मितव्ययी, प्रविधिमैत्री, शान्तिपूर्ण निर्वाचन र भ्रष्टाचारमुक्त शासन” को आह्वान गदैै सोह्रौ लोकतन्त्र दिवस मनाएको छ । १६ औँ लोकतन्त्र दिवसका उपलक्ष्यमा शान्ति समाजद्वारा रुपन्देहीको वुटवलमा आयोजित प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले लोकतन्त्रको स्थायीत्वका लागि सुशासन अनिवार्य भएको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, शान्ति समाज शाखा सभापति डिपी खनाल लगायतले मन्तव्य व्य

आज १६ औं लोकतन्त्र दिवस देशभर मनाइँदै

काठमाडौं । आज १६ औं लोकतन्त्र दिवस । लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । विगतका वर्षहरुमा लोकतन्त्र दिवसको अवसरमा विशेष कार्यक्रमहरु हुने गरेको भएपनि यो वर्ष चुनावको रमझमले यो दिवस ओझेलमा परेको छ । ०६२/६३ सालमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन विरुद्ध भएको जनआन्दोलनले सफलता प्राप्त गरेको वैशाख ११ गतेलाई लोकतन्त्र दिवसको रुपमा […]

आज लोकतन्त्र दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं : आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरे। विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो। विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण…

आज १६ औँ लोकतन्त्र दिवस मनाइँदै

आज १६ औँ लोकतन्त्र दिवस मनाइँदै छ। तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे सशस्त्र विद्रोहको जगमा भएको दोस्रो जनआन्दोलन ०६२/६३ का कारण राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन २०६३ वैशाख ११ गते अन्त्य भई लोकतन्त्र स्थापना भएको थियो। सोही दिनको सम्झनामा हरेक वर्षको वैशाख ११ गते लोकतन्त्र दिवस मनाउने गरिन्छ। तर, देशमा लोकतन्त्र स्थापना भएको १६ वर्ष […]

आज लोकतन्त्र दिवस

काठमाडौँ । आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरे । विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन […]

आज लोकतन्त्र दिवस

काठमाडौं। आज लोकतन्त्र स्थापनाको १५ वर्ष पुरा भएको छ। जनआन्दोलन २०६२/०६३ को सम्झनामा आज देशभर लोकतन्त्र दिवस मनाइँदैछ। २०६३ बैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ मा विघटन भएको संसद पुनःस्थापना गरेका थिए। पुनःस्थापित संसदबाट जेठ ४ गते राजसंस्थालाई निलम्बन गर्दै राष्ट्राध्यक्षको अधिकार प्रधानमन्त्रीलाई दिइएको थियो। जनआन्दोलनका प्रमुख कमाण्डर गिरिजाप्रसाद कोइरालाले २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव गराएका थिए।