काठमाडौं : आसन्न स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू भइसकेको छ। आचार संहिता पालना गर्न राजनीतिक दल, उम्मेदवार, मतदाता, संचार माध्यम लगायतलाई निर्वाचन आयोगले ध्यानाकर्षण गराइसकेको छ। आचार संहिता उल्लंघन गरेको भेटिएमा कारवाहीको भागिदार हुने आयोगको चेतावनी छ।
यसअघि आयोगले नेपाली कांग्रेसका नेता शशांक कोइरालाले '६ करोड खर्च गरेर चुनाव…