नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, हाइपर फण्ड, जोसियल, काउड वान लगायतमा आवद्ध भएर कारोबार गरे कारवाही हुने चेतावनी दिएको छ ।
आईतबार एक विज्ञप्ती जारी गर्दै राष्ट्र बैंकले हालका दिनहरूमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई क्रिप्टोकरेन्सी तथा परामिड शैलीको व्यवसाय गैरकानूनी रहेको जनाएको हो ।
राष्ट्र बैंकको विज्ञप्ती भनिएको छ, ‘हालका दिनहरूमा छोटो...