माओवादी नेता मातृका यादवको गुनासो : अन्तर्घातीहरुलाई कहिल्यै कारवाही भएन

नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री मातृका यादवले पार्टीलाई अन्तर्घात गर्नेहरुलाई कहिल्यै कारवाही नभएको गुनासो गरेका छन् । पार्टीबाट नवनिर्वाचित स्थानीय तहका प्रमुख÷उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन आएका   यादवले छानविन कमिटी गठन गरिएपनि अन्तर्घातीहरुलाई कारवाही नभएको जिकिर गरे । ‘मातृका कति दोषी हो÷होइन ? मूल्याङ्कन गर्नुपर्यो । मेरो केही कमजोरी भए सहर्ष स्वीकार गर्छु । दोषी देखिए कारवाही भोग्न तयार छु । यादवले भने, ‘छानविन गर्न कमिटी ग

सम्बन्धित सामग्री

देउवा, दाहाल र राणालाई कारवाही गर्न महेश बस्नेतको माग

नेकपा एमालेमा सांसद महेश बस्नेतले एम अधिकारीको खोजी भइरहेका बेला एस देउवा, पी दाहाल र आर देउवा राणालाई कारवाही गर्न माग गरेका छन् । उनले विभिन्न मन्त्रीहरुको संक्षिप्त नाम लिँदै विभिन्न कारण देखाएर कारवाहीको माग गरेका हुन् । सांसद बस्नेतको भनाई जस्ताको तस्तै :केही साथीहरु एमाले अर्थ विभागका सदस्य एम अधिकारी खोजी गरिरहेका छन् । देशी विदेशी शक्ति गुहारेर राष्ट्रपति र प्रधानमन्त्री पालैपालो बनेर राज्यको दोहन गरेर परिवार लाद्ने नेता एस देउवा, माओवादी नेता पी दाहाल र आर राणा देउवा खोजेर कारवाही

चार पूर्वमाओवादी नेताको रिट निवेदनमा अन्तरिम आदेश भएन

पूर्वमाओवादी केन्द्रका नेताहरुको रिट निवेदनमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । माओवादी केन्द्रले सांसद पदसमेत नरहने गरी पार्टीबाट गरेको कारवाहीलाई चुनौती दिँदै पूर्व माओवादी नेता लेखराज भट्ट सहित  चार नेताले सर्वोच्च अदालतमा रिट हालेका थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सो मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले माओवादी केन्द्रलाई कारवाही गर्नुको कारण सोध्दै ‘कारण देखाउ’ आदेश दिएको छ । पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपब

वाम गठबन्धनविरुद्धको बागी उम्मेदवारी फिर्ता नलिए कारवाही - Naya Patrika

६ नम्बर प्रदेशका मुगु र जाजरकोटमा वाम गठबन्धनप्रति असन्तसष्टी देखिएको छ । जाजरकोटमा उम्मेदवार टुंगाउन बनेको संयुक्त केन्द्रीय कार्यदलले गरेको सहमति विपरित प्रतिनीधिसभामा माओवादी नेता शक्तिबहादुर बस्नेतका विरुद्धमा एमालेका गोविन्दविक्रम...पूरा पढ्नुहोस् »