काठमाडौं -
“विधिको यदी त्यही विधान छ भने
अब त्यो विधिको पनि आयू पुग्यो ।”
कवि महानन्द सापकोटाले गरिबी र पछ्यौटेपनको प्रतिबिम्बन गरी निरङ्कुश राजतन्त्रात्मककालमा रचेको कवितालाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुनाएपछि सहभागी विद्यार्थीले तालीको वर्षा दिन थाले । ...