आठ वर्षमा छ पटक म्याद थप्दा पनि स्वास्थ्य चौकी अधुरै

काठमाण्डौ – बनाउन थालेको आठ वर्षमा छ पटक म्याद थप्दा पनि खोटाङको साकेला गाउँपालिका–५ को बिर्तामा रहेको स्वास्थ्य चौकी भवन बनिसकेको छैन ।  २०७४ साल कात्तिक २० भित्र निर्माण सक्ने गरी युएस–नाना जेभीले २०७२ कात्तिक २० गते भवन निर्माणको सम्झौता गरेको थियो । यसबीचमा निर्माणका लागि छ पटक म्याद थपियो । दुई करोड १६ लाख रुपैयाँको लागतमा भवन निर्माणको सम्झौता गरिएको थियो । भवन निर्माण गर्न २०७५ वैशाख, २०७५ माघ, २०७७ असार, २०७७ पुस, २०७८ चैत र  २०७९ पुसमा म्याद थपिएको वडाध्यक्ष जीवन न्यौपानेले ...

सम्बन्धित सामग्री

स्तरीय स्वास्थ्य सेवा दिँदै गोकर्णेश्वर नगर अस्पताल

कुनै समय प्राथमिक स्वास्थ्य चौकी रहेको नगर अस्पतालमा समयमा औषधि नपाइने, चाहिएको बेलामा चिकित्सक उपलब्ध नहुने अनि सबै रोगको परीक्षण नहुने हुँदा खासै आर्कषण थिएन। तर पछिल्लो तीन वर्षमा यो नगर अस्पताल सम्पन्न अस्पतालहरुझैं सबै रोगको नियमित परीक्षण गर्न सफल भएकाले आफ्नो परिवार नै यहाँ आएर उपचार गराउन थालेको उनले बताइन्।

चौदण्डीगढीमा सुविधा सम्पन्न नयाँ स्वास्थ्य चौकी भवन

चालु आर्थिक वर्षमा माथिल्लो तला थपेर कर्मचारी निवास बनाउने र २४ सै घण्टा स्वास्थ्य सुविधा उपलब्ध गराउने योजनाका साथ भवन बनाइएको वडाध्यक्ष प्रकाश राउतले बताए।...

चौदण्डीगढीमा सुविधा सम्पन्न नयाँ स्वास्थ्य चौकी भवन

चालु आर्थिक वर्षमा माथिल्लो तला थपेर कर्मचारी निवास बनाउने र २४ सै घण्टा स्वास्थ्य सुविधा उपलब्ध गराउने योजनाका साथ भवन बनाइएको वडाध्यक्ष प्रकाश राउतले बताए।...

जगरनाथपुरको मेलामा कुस्तीको उल्लास

वीरगंज : वीरगंजको जगरनाथपुरमा रामनवमीको अवसरमा मेला तथा कुस्ती प्रतियोगिता आयोजना भएको छ। श्रीसिया खोलाको किनारमा रहेको काली मन्दिरको स्थानमा मेला लागेको थियो भने स्वास्थ्य चौकी जगरनाथपुर नजिकको खाली खेतमा विराट दंगल (कुस्ती) प्रतियोगिता आयोजना भएको थियो। हरेक वर्ष रामनवमी र विजया दशमीको दिन गरि वर्षमा काली मन्दिरमा दुई पटक मेला लाग्ने…

रुकुमको एउटा स्वास्थ्य चौकीको दुःख : ‘छाना चुहिन्छ, औषधि मुसाले गायब पार्छ’

रुकुम पश्चिम – रुकुम पश्चिमको एक स्वास्थ्य चौकीमा समस्याका चाङ रहेका छन् । बर्थिङ सेन्टर सहितको सेवा सञ्चालन भइरहेको र सेवा प्रवाहमा उदाहरणीय रहेको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ को मुरु स्वास्थ्य चौकी व्यवस्थापनमा अनेक समस्या रहेको छ ।  स्वास्थ्य संस्थाको मापदण्डअनुसारको भवन नहुँदा सेवाग्राही र कर्मचारीले अनेक समस्या झेलिरहेका छन् । एक कर्मचारीका अनुसार बर्थिङ सेवा लिनेहरूरुका लागि आराम गर्ने कोठासमेत छैन ।  गएको आर्थिक वर्षमा यस स्वास्थ्य चौकीमा एक सय १३ जनाले सुरक्षित प्रसूति सेवा पाएको तथ्याङ्क रहेको छ । ...

गुटु स्वास्थ्य चौकी भवन १२ वर्षदेखि अलपत्र

भनिन्छ ‘१२ वर्षमा खोलो पनि फकिन्छ’ तर १२ वर्षअघि निर्माण थालिएको सुर्खेतको गुटु स्वास्थ्यचौकीको भवन भने अझै अधुरै छ । तत्कालीन गुटु गाविसको प्रमुख स्वास्थ्य चौकीको भवन २०६६ सालमा निर्माण सुरु गरिएको थियो । एक वर्षमा निर्माण सक्नेगरी मैनाचुली–सुरुची जेभीले साढे १४ करोड रुपैयाँमा निर्माणको ठेक्का सम्झौता गरेको थियो । कम्पनीले भवन निर्माणमा कमसल सामग्री […]

लुम्बिनी प्रदेशले दाङकाे राप्ती गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बनाउने

दाङ - लुम्बिनी प्रदेश सरकारले दाङ देउखुरीको राप्ती गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बनाउन थालेको छ । राप्ती गाउँपालिका अन्तर्गत रहेको स्वास्थ्य चौकी लालमटियाको स्तरवृद्धि गरि ५० शय्याको सुविधा सम्पन्न अस्पताल निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले पहल थालेको हो । यसका लागि चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ छुट्याएर काम अगाडि बढाएको हो । प्रदेशको स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले लालमटिया स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकास गर्दै प्रदेश राजधानीक...

स्वास्थ्य चौकी भवन अलपत्र

जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा ठेकेदारको चरम लापरबाहीले २ वटा स्वास्थ्य चौकी भवन अलपत्र परेको छ । गाउँपालिकाको वडा नं. ३ र ४ को हाङपाङ र चाँगेमा भवन अलपत्र परेको हो । निर्माण सुरु भएको २ वर्षमा पूरा गर्नुपर्ने सम्झौता थियो । तर ६ वर्ष बितिसक्यो सम्पन्न हुने टुंगो छैन । दुवै योजनाको सम्झौता २०७१ कात्तिक २५ गते भएको थियो ।

सात वर्षमा पनि बनेन स्वास्थ्य चौकी भवन

अछाम : जिल्लाको बारला स्वास्थ्य चौकी भवन निर्माण सुरु भएको सात वर्षमा पनि पूरा भएको छैन। २०६८ कात्तिकदेखि निर्माण सुरु भएको भवन अहिलेसम्म पूरा नहुँदा सेवा प्रवाहमा समस्या भएको छ। एक करोड ३२ लाख रुपैयाँ लागतमा १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी जयगौरी आशिष निर्माण सेवाले सम्झौता गरेको थियो। तर, सात वर्ष बित्दा समेत भवन...

सम्झौता भएको ४ वर्षमा स्वास्थ्य चौकी बनेन - Naya Patrika

तिन वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको सर्केगाँड गाँऊपालिका वडा नं. ७ रोडिकोटको स्वास्थ्य चौकी हल सम्म पनि निर्माण हुन सकेका छैन । चार बर्षमा भवनको ४ कुना मात्र सम्पन्न...पूरा पढ्नुहोस् »