सात वर्षमा पनि बनेन स्वास्थ्य चौकी भवन

अछाम : जिल्लाको बारला स्वास्थ्य चौकी भवन निर्माण सुरु भएको सात वर्षमा पनि पूरा भएको छैन। २०६८ कात्तिकदेखि निर्माण सुरु भएको भवन अहिलेसम्म पूरा नहुँदा सेवा प्रवाहमा समस्या भएको छ। एक करोड ३२ लाख रुपैयाँ लागतमा १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी जयगौरी आशिष निर्माण सेवाले सम्झौता गरेको थियो। तर, सात वर्ष बित्दा समेत भवन...

सम्बन्धित सामग्री

चौदण्डीगढीमा सुविधा सम्पन्न नयाँ स्वास्थ्य चौकी भवन

चालु आर्थिक वर्षमा माथिल्लो तला थपेर कर्मचारी निवास बनाउने र २४ सै घण्टा स्वास्थ्य सुविधा उपलब्ध गराउने योजनाका साथ भवन बनाइएको वडाध्यक्ष प्रकाश राउतले बताए।...

चौदण्डीगढीमा सुविधा सम्पन्न नयाँ स्वास्थ्य चौकी भवन

चालु आर्थिक वर्षमा माथिल्लो तला थपेर कर्मचारी निवास बनाउने र २४ सै घण्टा स्वास्थ्य सुविधा उपलब्ध गराउने योजनाका साथ भवन बनाइएको वडाध्यक्ष प्रकाश राउतले बताए।...

आठ वर्षमा छ पटक म्याद थप्दा पनि स्वास्थ्य चौकी अधुरै

काठमाण्डौ – बनाउन थालेको आठ वर्षमा छ पटक म्याद थप्दा पनि खोटाङको साकेला गाउँपालिका–५ को बिर्तामा रहेको स्वास्थ्य चौकी भवन बनिसकेको छैन ।  २०७४ साल कात्तिक २० भित्र निर्माण सक्ने गरी युएस–नाना जेभीले २०७२ कात्तिक २० गते भवन निर्माणको सम्झौता गरेको थियो । यसबीचमा निर्माणका लागि छ पटक म्याद थपियो । दुई करोड १६ लाख रुपैयाँको लागतमा भवन निर्माणको सम्झौता गरिएको थियो । भवन निर्माण गर्न २०७५ वैशाख, २०७५ माघ, २०७७ असार, २०७७ पुस, २०७८ चैत र  २०७९ पुसमा म्याद थपिएको वडाध्यक्ष जीवन न्यौपानेले ...

अझै बनेन स्वास्थ्यचौकी भवन

साकेला गाउँपालिका–५ मात्तिमविर्तास्थित निर्माणाधीन स्वास्थ्य चौकी भवन सुरु भएको सात वर्षमा पनि अझै सकिएको छैन । २०७४ मै यो भवनको निर्माण सम्पन्न भइसक्नुपर्ने हो ।

गुटु स्वास्थ्य चौकी भवन १२ वर्षदेखि अलपत्र

भनिन्छ ‘१२ वर्षमा खोलो पनि फकिन्छ’ तर १२ वर्षअघि निर्माण थालिएको सुर्खेतको गुटु स्वास्थ्यचौकीको भवन भने अझै अधुरै छ । तत्कालीन गुटु गाविसको प्रमुख स्वास्थ्य चौकीको भवन २०६६ सालमा निर्माण सुरु गरिएको थियो । एक वर्षमा निर्माण सक्नेगरी मैनाचुली–सुरुची जेभीले साढे १४ करोड रुपैयाँमा निर्माणको ठेक्का सम्झौता गरेको थियो । कम्पनीले भवन निर्माणमा कमसल सामग्री […]

हिमामा एकै वर्ष २१ करोडका १८० योजना सम्पन्न

जुम्लाको हिमा गाउँपालिकाले एकै वर्षमा १ सय ८० वटा योजना निर्माण गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा हिमाले १ सय ८० वटा योजना निर्माण सम्पन्न गरेको हो । गाउँपालिकाका १ देखि ७ नम्बर वडामा सडक, विद्युत, खानेपानी, विद्यालय भवन, स्वास्थ्य चौकी भवन, प्रहरी चौकी भवन, काठेपुल, मठमन्दिरलगायतका विभिन्न योजना निर्माण भएका छन् ।आर्थिक वर्ष […]

स्वास्थ्य चौकी भवन अलपत्र

जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा ठेकेदारको चरम लापरबाहीले २ वटा स्वास्थ्य चौकी भवन अलपत्र परेको छ । गाउँपालिकाको वडा नं. ३ र ४ को हाङपाङ र चाँगेमा भवन अलपत्र परेको हो । निर्माण सुरु भएको २ वर्षमा पूरा गर्नुपर्ने सम्झौता थियो । तर ६ वर्ष बितिसक्यो सम्पन्न हुने टुंगो छैन । दुवै योजनाको सम्झौता २०७१ कात्तिक २५ गते भएको थियो ।