जगरनाथपुरको मेलामा कुस्तीको उल्लास

वीरगंज : वीरगंजको जगरनाथपुरमा रामनवमीको अवसरमा मेला तथा कुस्ती प्रतियोगिता आयोजना भएको छ। श्रीसिया खोलाको किनारमा रहेको काली मन्दिरको स्थानमा मेला लागेको थियो भने स्वास्थ्य चौकी जगरनाथपुर नजिकको खाली खेतमा विराट दंगल (कुस्ती) प्रतियोगिता आयोजना भएको थियो। हरेक वर्ष रामनवमी र विजया दशमीको दिन गरि वर्षमा काली मन्दिरमा दुई पटक मेला लाग्ने…