गठबन्धनले भत्कायो एमालेको गढ, खैरहनीको मेयरमा कांग्रेसका खनिया निर्वाचित

चितवन । पाँच दलीय गठबन्धनले पूर्वी चितवन खैरहनीमा नेकपा एमालेको गढ भत्काएको छ । एमालेले २५ वर्षदेखि आफ्नो गढका रुपमा लिएको खैरहनी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका शशीकुमार खनिया निर्वाचित भएका छन् । २०५४ मा तत्कालीन खैरहनी गाविसको अध्यक्षदेखि २०७४ मा नगरपालिकाको मेयरमा निर्वाचित हुँदै आएका एमालेका लालमणि चौधरीलाई खनियाँले ८५० मतान्तरले पराजित गरेका हुन् । […] The post गठबन्धनले भत्कायो एमालेको गढ, खैरहनीको मेयरमा कांग्रेसका खनिया निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

दुधौलीका बासिन्दालाई सधैं हात्तीको डर

१४ चैत, सिन्धुली । सिन्धुलीको दूधौली नगरपालिका-३ तल्लो खुट्टेपानीमा शनिबार बिहान जङ्गली हात्तीले रामपरीदेवी सोनारको पसल घर भत्कायो । सुतिरहेका सोनार दम्पती भाग्न सफल भए पनि घरमा राखिएका फ्रिज, टीभी र अन्य पसलका सामान भने बचाउन सकेनन् । यतिबेला हात्तीपीडित दम्पती लखिया सोनार र रामपरीदेवी त्रिपाल टाँगेर बसिरहेका छन् । ‘रातभर हामीले सुत्न पाएका छैनौँ, […]

सधैँ हात्तीको डर

कमलामाई – सिन्धुलीको दूधौली नगरपालिका–३ तल्लो खुट्टेपानीमा शनिबार बिहान जङ्गली हात्तीले रामपरीदेवी सोनारको पसल घर भत्कायो। सुतिरहेका सोनार दम्पती भाग्न सफल भए पनि घरमा राखिएका फ्रिज, टिभी र अन्य पसलका सामान भने बचाउन सकेनन्। यतिबेला हात्तीपीडित दम्पती लखिया सोनार र रामपरीदेवी त्रिपाल टाँगेर बसिरहेका छन्। ‘रातभर हामीले सुत्न पाएका छैनौँ, हात्ती यताबाट आउँछ कि उताबाट […]

हात्तीले पाँच घर भत्कायो

काठमाडौँ,२२ भदौ । जङ्गली हात्तीले महोत्तरीको बर्दिबास नगरपालिकाभित्र पाँच घर भत्काइदिएको छ । हात्तीले बर्दिबास –८ मा चार र वडा नं १० मा एक घर भत्काएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले जानकारी दिए । उनका अनुसार रातका समयमा जङ्गलबाट आएका हात्तीको झुन्डले जितबहादुर योञ्जन, सोमबहादुर तामाङ, बुद्धिमान सिग्देल र जयकिसुन महतोको घर […]

शान्ति

‘हामी सजातीय मिलौं।’ ब्वाँसोले बाँदरलाई एक्लाउने नीति ल्यायो। स्यालको समर्थनमा ब्वाँसो प्रमुख बन्न सफल भयो। यी दुई आलोपालो गरिरहे। बाँदरले प्रमुख बन्न नपाएको झोकमा स्यालको घरमा आगो सल्काइदियो। ब्वाँसो हिंड्ने बाटो भत्कायो। जंगलभरि कोकोहोलो मच्चायो।...

हाइड्रोपावरले भत्कायो खोदोलदेवीस्थान

रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेको भोटेकोसीस्थित त्रिशूली खोलाको दोभानमा रहेको महत्वपूर्ण शक्तिपीठ खोदोलदेवीस्थान हाइड्रोपावर निर्माण गर्ने क्रममा भासिएको छ । एउटा ठूलो ढुंगाभित्र देवस्थान रहेको थियो । देवीस्थान ढुङ्गाको बीच–बीचमा प्वाल रहेको थियो । त्यस प्वालभित्र शुद्ध गाईको दूध, लोकल कुखुराको अण्डा चढाउने गरेको धुन्चेका झाँक्री तथा मन्दिरका पुजारी कामछिरिङ तितुङको कथन छ । […]

महाकाली नदीमा आएको बाढीले चार लेनको पहूँच मार्ग भत्कायो

महाकाली, २ कात्तिक । आइतबार राति देखि लगातार भएको वर्षाको कारण महाकाली नदीको बाढीले चार लेनको पहुँच मार्गको सडकखण्ड भत्काएको छ । महाकाली नदीमा आएको बाढीको उच्च बहावको कारण भुजेलादेखि दक्षिण र पुल निर्माणाधिन उत्तरतिर पहुँचमार्गको सडकखण्ड भत्काएको हो । नदीको अझै सडक कटान गर्ने कार्य जारी छ । पहुँचमार्ग भत्किएपछि महाकाली नदीको बाढी बस्तीमा […]

मोहना नदीमा आएको बाढीले स्काई फोल्डिङ पुल भत्कायो

कैलाली, भदौ ११ । कैलालीको सीमाना भएर बग्ने मोहना नदीमा आएको बाढी धनगढी–राजघाट जोड्ने स्काई फोल्डिङ पुल भत्काएको छ। रातभर पानीको बहाव अहिले पनि कम भएको छैन। बाढीले पुलमा क्षती पुगेपछि धनगढीदेखि राजघाटन जाने बाटो आवागमन अवरुद्ध भएको छ। ‘पुलको निर्माण सम्पन्न नभए पनि माटो भरान गरेर सोही पुल भएर आवागमन हुने गरेको थियो । […]

मनाङमा बाढीले चार घर भत्कायो, ४० घर प्रभावित

लमजुङ । अविरल वर्षाका कारण आएको बाढीले मनाङ जिल्ला सदरमुकाम चामेमा एक पक्की घरसहित चार टहरामा पूर्ण क्षति पुगेको छ । एक घरमा आशिंक क्षति पुगेको र ४० घर प्रभावित भएका छन् । डुबानमा परेको एवं क्षति पुगेका घरबाट सुरक्षित स्थानमा सामान स्थानान्तरण गरिएको छ । शनिबार दिउँसोदेखि मौसममा सुधार आएको हुँदा थप क्षति नहुने […] The post मनाङमा बाढीले चार घर भत्कायो, ४० घर प्रभावित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

आज विहान गएको भूकम्पले सात वटा घर भत्कायो, तीनजना घाइते

काठमाडौं, जेठ ५ । लम्जुङ केन्द्रविन्दू भएर आज विहान गएको भूकम्पको कम्पन्नले सात वटा घर भत्केका छन् । भूकम्पले घर भत्किँदा चोट लागेर तीनजना घाइतेसमेत भएका छन् । भूकम्पमा सात वटा घर भत्केका छन् । घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ । लम्जुङको भूलभूले, बाँझाखेत आसपासमा केन्द्र रहेर बुधबार बिहान ५ […]