काठमाडौं महानगरले नक्सा पासबिनै बनाईएका संरचना भत्कायो : बालेनलाई कतै ताली, कतै गाली (फोटोफिचर)

काठमाडौं, ८ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नक्सा पासबिनै बनाएका संरचना भत्काउन आँफै एक्शनमा उत्रिएका छन् । नयाँ बानेश्वरबाट सुरु गरिएको यो अभियान आज (बुधबार) बिहान मेयर शाह काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहित काठमाडौं मलमा निर्माण गरिएको संरचना भत्काउन पुगेका थिए । त्यसपछि उनी न्यूरोड खिचापोखरीमा रहेको आरबी कम्प्लेक्सका अनधिकृत संरचना […]

सम्बन्धित सामग्री

मापदण्ड विपरीत बनेका भौतिक संरचना महानगरले भत्कायो

काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत बनेका भौतिक संरचना भत्काएको छ ।

महानगरले भत्कायो पशुपति क्षेत्रको अनधिकृत संरचना

२६ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपतिको भण्डारखाल क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काउन थालेको छ । नगर प्रहरी निरीक्षक किशोर भट्टराईका अनुसार पशुपति क्षेत्र विकास कोष अन्तर्गत नक्सा पास विना निर्माण भएको र पशुपतिको मापदण्ड विपरित बनेका संरचनाहरु भत्काएको हो । ‘पशुपति क्षेत्र विकास कोषको मातहतमा बन्ने संरचनामा अनिवार्य काठको झ्याल ढोका हुनुपर्ने थियो । […]

फुटपाथ अवरोध गर्ने संरचना महानगरले भत्कायो

काठमाडौं महानगरले अनामनगरस्थित हनुमानथान क्षेत्रको फुटपाथमा अवरोध गरिरहेका संरचना भत्काएको छ । डोजरसहित पुगेको महानगर प्रहरी टोलीले उक्त भवन सोमबार भत्काएको हो । सडक अवरोध गरेको र जोखिमपूर्ण अवस्थामा रहेको उक्त भवन भत्काइएको...

काठमाडौँ महानगरले डेढ महिनामा भत्कायो १३५ संरचना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेढ महिनामा १३५ संरचना भत्काएको छ। भदौ ६ गतेदेखि अवैध रूपमा बनाइएका १३५ संरचना भत्काएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। ‘धेरै थोरैको कुरा छैन यस अवधिमा कुनै न कुनै रूपमा सार्वजनिक जग्गा प्रयोग गर्नेको संख्या बढी पाइएको छ,’ उनले भने। सार्वजनिक जग्गा मिच्ने क्रममा फुटपाथ प्रयोग, पर्खाल निर्माण, सार्वजनिक […]

काठमाडौँ महानगरले दुई दिनमा भत्कायो १०० बढी अवैध संरचना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दुई दिनमा एक सयभन्दा धेरै अवैध संरचना डोजर लगाएर भत्काएको छ। महानगरले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउन सुरु गरेको हो। सोमबार नयाँ बसपार्कबाट गोङ्गबुतर्फ २० मिटरअगाडि मित्रनगरमा रहेका ५० बढी अवैध संरचना भत्काइएको महानगरले जनाएको छ। यसरी भत्काइएका संरचनाअन्तर्गत सडक पेटी मिचेर बनाइएका सटर, टहरा, सटर अगाडिका छत र […]

काठमाडौँ महानगरले भत्कायो एक सय बढी अवैध संरचना

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले एक सय बढी अवैध संरचना डोजर लगाएर भत्काएको छ । कामपाले आइतबार र सोमबार महानगरका विभिन्न स्थानमा बनाइएका संरचना भत्काएको हो । कामपाले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउन सुरु गरेको थियो ।  आज नयाँ बसपार्कबाट गोङ्गबुतर्फ २० मिटर अगाडि मित्रनगरमा रहेको ५० बढी अवैध संरचना भत्काइएको कामपाले जनाएको छ । […]

महानगरले भत्कायो भोटाहिटी-रत्नपार्कको अवैध संरचना

१२ भदौ, काठमाडौं । काठमाडौं महागरपालिकाले भोटाहिटी-रत्नपार्कको अण्डरपास (सब-वे) माथि अवैध संरचना भत्काएको छ । आइतबार भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैं भत्काएको हो । पैदलयात्रु हिँड्ने सब-वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना भत्काएको नगर प्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए । महानगरले ठेक्का दिएको ठेकदारले थपेको […]

काठमाडौँ महानगरले भत्कायो अल्फाबिटाको अवैध संरचना (तस्बिरहरु)

काठमाडौँ – नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना काठमाडौँ महानगरपालिकाले भत्काएको छ। अल्फाबिटाको अवैध संरचना भत्काउन बिहीबार दिउँसो काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आफै डोजर लिएर पुगेका थिए। यसअघि आजै मेयर शाह अल्फाबिटा पुगेर अनधिकृत रुपमा बनेको संरचना हटाउन आग्रह गरेका थिए। संरचना हटाउन आग्रह गर्दा अल्फाबिटा ग्रुपका सञ्चालन द्विराज शर्माले मेयर शाहसँग उल्टै […]

महानगरपालिकाले अवैध संरचना भत्कायो

काठमाडौं महानगरपालिकाले नक्शा पास बिना अवैध रूपमा बनाइएको काठमाडौं मलको संरचना भत्काएको छ ।महानगरपालिकाले बुधबार सुन्धारामा रहेको काठमाडौं मलस्थित नक्शा पास बिना बनाइएका संरचनालाई डोजर लगाएर भत्काएको हो । संरचना भत्काउनका लागि पुगेका एक नगर प्रहरीले अवैध संरचना हटाउनका लागि महानगरपालिकाले ३५ दिने सूचना गोरखापत्रमा प्रकाशित गरिसकेको र सम्बन्धित ठाउँमा पनि टाँस गरेको भए पनि […]

दरबार हेरचाह अड्डाले भत्कायो महानगरपालिकाले झण्डा राख्न बनाएको संरचना

२५ चैत, काठमाडौं । हनुमानढोका दरबार हेरचाह अड्डाले वसन्तपुर डबलीमा बनेको मापदण्ड विपरीतको संरचना भत्काएको छ । फागुन पहिलो साता महानगरपालिकाको भौतिक पूर्वाधार विभागले रातारात बनाएको संरचनाको तीव्र विरोध भएपछि शुक्रबारदेखि सो संरचना भत्काउन सुरु गरिएको हो । पुरातत्व विभागको फागुन ३० गतेको निर्णयानुसार सो संरचना भत्काइएको दरबार हेरचाह अड्डाले जनाएको छ । यसअघि काठमाडौं […]