आज विहान गएको भूकम्पले सात वटा घर भत्कायो, तीनजना घाइते

काठमाडौं, जेठ ५ । लम्जुङ केन्द्रविन्दू भएर आज विहान गएको भूकम्पको कम्पन्नले सात वटा घर भत्केका छन् । भूकम्पले घर भत्किँदा चोट लागेर तीनजना घाइतेसमेत भएका छन् । भूकम्पमा सात वटा घर भत्केका छन् । घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ । लम्जुङको भूलभूले, बाँझाखेत आसपासमा केन्द्र रहेर बुधबार बिहान ५ […]

सम्बन्धित सामग्री

भूकम्पले घर भत्कायो, पैसा कमाउन भारततिर

सरकारले भूकम्प पीडितलाई घर बनाउनका लागि राहत स्वरूप रकम दिने घोषणा गरे पनि पीडितहरू अन्यौलता छन्। सरकारले दिने भनिएको रकमले घर बनाउन अपुग हुने उनीहरुको गुनासो छ।

भुइँचालोले भोजपुरमा दुई घर भत्कायो

काठमाडौँ। भूकम्पबाट भोजपुरको भोजपुर नगरपालिका-१२ टक्सारमा दुई घर भत्केको छ । आइबार बिहान ८ बजेर १३ मिनेटमा खोटाङको मार्तिमविर्ता केन्द्रविन्दु बनाएर गएको भूकम्पले भोजपुरका स्थानीय प्रमोद हलवाईको घर भत्किएको छ। उनको  उक्त घर २०७२ को भूकम्पले  चर्काएको जनाइएको छ ।  हाल सम्म क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । आज बिहान […]

भुइँचालोले भोजपुरमा दुई घर भत्कायो

काठमाडौं । भूकम्पबाट भोजपुरको भोजपुर नगरपालिका -१२ टक्सारमा दुई घर भत्केको छ । आइबार बिहान ८ बजेर १३ मिनेटमा खोटाङको मार्तिमविर्ता केन्द्रविन्दु बनाएर गएको भूकम्पले भोजपुरका स्थानीय प्रमोद हलवाईको घर भत्किएको छिमेकी सागर उदासले जानकारी दिए । उनका अनुसार उक्त घर २०७२ काे  भूकम्पले  चर्काएकाे थियाे । जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद […]

त्यो गोठ र मेरा बाको अन्तिम रात

त्यो वर्षको भूकम्पले केही सयको जिन्दगी उखेल्यो । हजारौँको घर भत्कायो । हजारौँलाई घाइते बनायो । मेरो भने पूरै जिन्दगीको जग नै नमीठो गरी ढाल्यो

पुरानै शैलीमा काठैकाठका घर, देख्दा चिटिक्क, बस्न न्यानो

रसुवाको चिलिमे क्षेत्रका गोर्खा भूकम्प धेरै घर भत्कायो । सो भूकम्पले बस्ती जोखिमयुक्त क्षेत्रमा परे पछि धेरै घर विस्थापित भए । आफ्नो थातथलो गुमाएका यस भेगका बासिन्दाले केही वर्ष छाप्रोमा गुजारे तर अहिले चिटिक्क परेका काठैकाठका घर बनाएर आफ्नै घरमा बस्न थालेका पछि उनीहरु दङग छन् । पर्यटकीय क्षेत्र उत्तरी रसुवाका विस्थापितहरू पाँच वर्षपछि सुरक्षित आवास पाएर उनीहरू खुसी भएका हुन । जोखिमयुक्त बस्तीमा परेका गोसाँईकुण्ड गाउँपालिका–१ को थुमन तार्सा र आमाछोदिङमो गाउँपालिका–५ चिलिमेका भूकम्प पीडितले बस्ती अहिले रुपै फेरिएको छ

पहिरोको जोखिममा बस्ती

भक्तपुर । २०७२ साल वैशाख १२ गतेको भूकम्पले बस्दै आएको घर भत्कायो । घर बनाउने पैसा नहुँदा पाँच वर्ष जस्ताको टहरामा

घडेरी पाउँदा हर्षको सीमा छैन चेपाङको

बाँदर लड्ने ठाडो भिरमा खोपेर बनाइएको घर । वर्षाैदेखि बस्दै आएपनि २०७२ सालको विनाशकारी गोरखा भूकम्पले त्यही पूरै घर भत्कायो।