ज्ञानेन्द्र शाहको सन्देशमा अन्तर्निहित अर्थ- सक्रिय राजतन्त्र कि सांस्कृतिक राजा ?

उनको एउटा नागरिक हुने हक खोसिनुहुन्न । संविधान उनको मामिलामा विभेदकारी बन्न मिल्दैन । ज्ञानेन्द्र बोल्दा, कहीं जाँदा किन झस्कन्छन् राजनीतिक पार्टीहरु ? किन डराउँछन् नेताहरू ? आफ्नो अयोग्यता ढाकछोप गर्न ज्ञानेन्द्र शाहलाई गाली गर्छन् नेताहरू, पार्टीहरु ।

सम्बन्धित सामग्री

राजनीतिक दलमा धङधङी : ‘मृत’ राजतन्त्र ब्यूँतिने डर

काठमाडौं : नेपालमा गणतन्त्र स्थापना भएको १५ वर्ष पुग्यो। २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेको थियो। १० वर्षे जनयुद्ध र २०६२।०६३ सालको जनआन्दोलनले २४० वर्षे शाहवंशीय राजतन्त्र फाल्दै मुलुक गणतन्त्रमा प्रवेश गर्‍यो। त्योसँगै मुलुकले संविधानसभाबाट नयाँ संविधान पाएर तीन तहको सरकार समेत बनेको अवस्था छ। राजनीतिक दलहरूले १५ वर्षअघि मृत घोषणा गरेको राजतन्त्र सल्बलाउन थालेको टिप्प्णी गर्ने गरेका छन्। उनीहरू पूर्वराजा ज

दुर्गा प्रसाई भन्छन् : राजतन्त्र-जिन्दावाद नभन्नू

काठमाडौं- व्यवसायी दुर्गा प्रसाईले ‘राजतन्त्र–जिन्दावाद’ नभन्न आग्रह गरेका छन् । राजतन्त्र पुन:स्थापना गर्ने भन्दै शनिबार काठमाडौंको नयाँ बानेश्वरबाट आन्दोलनको शुभारम्भ गरेका उनले पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित नभएपछि राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरेका हुन् । यसअघि उनका समर्थकहरूले राजा आऊ, देश बचाऊ...

दुर्गा प्रसाई भन्छन् : राजतन्त्र-जिन्दावाद नभन्नू

काठमाडौं- व्यवसायी दुर्गा प्रसाईले ‘राजतन्त्र–जिन्दावाद’ नभन्न आग्रह गरेका छन् । राजतन्त्र पुन:स्थापना गर्ने भन्दै शनिबार काठमाडौंको नयाँ बानेश्वरबाट आन्दोलनको शुभारम्भ गरेका उनले पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित नभएपछि राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरेका हुन् । यसअघि उनका समर्थकहरूले राजा आऊ, देश बचाऊ...

आन्दोलनमा पूर्वराजा नआएपछि दुर्गा प्रसाईंले भने- ‘राजतन्त्र–जिन्दावाद नभन्नू’

काठमाडौं : व्यवसायी दुर्गा प्रसाईँले ‘राजतन्त्र–जिन्दावाद’ नभन्न आग्रह गरेका छन्।राजतन्त्र पुन:स्थापना गर्ने भन्दै शनिबार काठमाडौंको नयाँ बानेश्वरबाट आन्दोलनको शुभारम्भ गरेका उनले पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित नभएपछि राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरेका हुन्।यसअघि उनका समर्थकहरूले ‘राजा आऊ, देश बचाऊ’ लगायत नाराबाजी लगाउँदै प्रदर्शन गरिरहेका थिए। तर प्रसाईंले आफ्नो सम्बोधनको क्रममा राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरे।उनले राजतन्त्र चाहिने हो भने

कमल थापाको राजतन्त्रसँग ‘डिभोर्स’

०६२/६३ को जनआन्दोलनसँगै पतन भएको राजतन्त्र फेरि स्थापित गर्ने एजेण्डाका साथ राजनीतिमा होमिएका कमल थापा अन्ततः सोही एजेण्डा छाड्ने बिन्दुमा पुगेका छन् । गत मङ्सिर १९ गते सम्पन्न पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका थापाले आफूलाई हराउन पूर्वराजा ज्ञानेन्द्र शाह (निर्मल निवास) र उनका सहयोगीहरूले भूमिका खेलेको जिकिर गर्दै आएका थिए भने सो सम्बन्धमा पार्टीभित्र छलफल हुनुपर्ने थापाको एक सूत्रीय माग थियो । तर, पार्टीमा सो मुद्दामा छलफल हुने अवस्था नदेखिएपछि थापा पार्टी नै छाड्ने निर्णयमा त

इन्द्रजात्राको अन्तिम दिन : राष्ट्रपतिपछि पूर्व राजा ज्ञानेन्द्र पुगे कुमारी घर

काठमाडौं : यँया: (इन्द्रजात्रा) को अन्तिम दिन पूर्व राजा ज्ञानेन्द्र शाह वसन्तपुरस्थित कुमारी घर पुगेका छन्। जिवित देवी कुमारीको दर्शन गर्न उनी कुमारी घर पुगेका हुन्। पूर्व राजा शाह कुमारी घर पुगेको बेला राजतन्त्र समर्थकहरुको वसन्तपुरमा भिड लागेको थियो। राजतन्त्र भएको बेला राजा इन्द्रजात्रा (चतुर्दशी) का दिन गद्दी बैठकमा रथयात्रा…