काठमाडौं- व्यवसायी दुर्गा प्रसाईले ‘राजतन्त्र–जिन्दावाद’ नभन्न आग्रह गरेका छन् ।
राजतन्त्र पुन:स्थापना गर्ने भन्दै शनिबार काठमाडौंको नयाँ बानेश्वरबाट आन्दोलनको शुभारम्भ गरेका उनले पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित नभएपछि राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरेका हुन् । यसअघि उनका समर्थकहरूले राजा आऊ, देश बचाऊ...