डेढ वर्षभित्र पूर्वराजा ज्ञानेन्द्र शासन-सत्तामा फर्कने योग छ : ज्योतिषी न्यौपाने

काठमाडौं, २९ कात्तिक । प्रख्यात ज्योतिषी अंगिरस न्यौपानेले अबको डेढ वर्षभित्र पूर्वराजा ज्ञानेन्द्र शाह शासन-सत्तामा फर्कने भविष्यवाणी गरेका छन् ।‘पूर्वराजा ज्ञानेन्द्रमा राजसी तेज अहिले पनि देखिन्छ । राजतन्त्र हटेपछि ज्ञानेन्द्रले मलाई नारायणहिटीमा बोलाएका थिए । त्यतिबेला मैले सरकारको बाल्यकाल, प्रौढकाल र वृद्धकालमा राजा हुने योग छ भनेको थिएँ । त्यसकारण डेढ वर्षभित्रै राजा फर्कने सम्भावना […]

सम्बन्धित सामग्री

आज खण्डग्रास सूर्यग्रहण : कुन राशिलाई कस्तो योग ?

काठमाडौँ- आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । मंगलबार दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण बेलुका ५ बजेर २४ मिनेटमा मोक्ष हुने ज्योतिषी सुरेशचन्द्र रिजालले जानकारी दिए ।  ‘मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ । कात्तिक कुष्ण औंसीको दिन लाग्ने यो ग्रहणलाई चमत्कारी ग्रहण पनि मानिएको छ । पर्व विशेषको कारणले यो ग्...

आज खण्डग्रास सूर्यग्रहण : कुन राशिलाई कस्तो योग ?

काठमाडौँ- आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । मंगलबार दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण बेलुका ५ बजेर २४ मिनेटमा मोक्ष हुने ज्योतिषी सुरेशचन्द्र रिजालले जानकारी दिए ।  ‘मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ । कात्तिक कुष्ण औंसीको दिन लाग्ने यो ग्रहणलाई चमत्कारी ग्रहण पनि मानिएको छ । पर्व विशेषको कारणले यो ग्...

महाभियोगले सत्ता गठबन्धनलाई गम्भीर असर पर्ने देउवाका ज्योतिषीको भविष्यवाणी

काठमाडौँ । ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने निर्णयले सत्ता गठबन्धनलाई नै प्रभावित पार्ने भविष्यवाणी गरेका छन् । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवालाई सुझाव दिने ज्योतिषी रिजालले महाभियोग दर्ता नै शक्तिशाली कालसर्प योगमा परेकाले सत्ता पक्षलाई नै यसको गम्भीर असर पर्न सक्ने योग निर्माण भएको बताएका हुन् […]

EXCLUSIVE : देउवाले ज्योतिषीसँग परामर्श गरेपछि तय भयो वैशाख ३० को चुनाव मिति !

प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषीसँगको परामर्शमा स्थानीय तह निर्वाचनको मिति तय गरेको खुलासा भएको छ । प्रधानमन्त्री देउवानिकट मानिने चर्चित ज्योतिषी सुरेशचन्द्र रिजालले लोकान्तर डट्कमसँगको कुराकानीमा वैशाख ३० मा निर्वाचन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।  ‘शुरूमा जेठ ४ को कुरा भएको थियो । त्यो दिन ज्येष्ठा नक्षत्र परेकाले राम्रो देखिएन’, रिजालले लोकान्तरसँग भने, ‘वैशाख ३० गते शुक्रबार हो र अमृत योग पनि परेको छ । अमृत योगमा गर्ने कार्य सफल हुने विश्वास गरिन्छ । त्यसैले वैशाख ३० को मिति...

द्धापरमा भगवान श्री कृष्ण जन्मेको तिथी, यस वर्षको जन्माष्टमीमा जुर्यो

एजेन्सी, ११ भदौ । अब आउने भदौ १४ गते सोमबार श्री कृष्ण जन्माष्टमी परेको छ । यस वर्षको जन्माष्टमीमा पनि केहि यस्ता योग परेका छन् जुनबेला द्वापर युगमा भगवान श्री कृष्ण को जन्म भएको थियो । ज्योतिषी पन्त मनीष शर्माका अनुसार जब श्रीकृष्ण द्वापर युगमा जन्मेका थिए, त्यसबेला भाद्रपद महिनाको कृष्ण पक्ष, रोहिणी नक्षत्र, वृषभमा […]

देउवाका ज्योतिषीको अर्को भविष्यवाणी –‘आज विशेष कार्य सिद्धिको योग परेको छ’

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनु पूर्व देउवालाई ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेका ज्योतिषी सुरेश चन्द्र रिजालले अर्को भविष्यवाणी गरेका छन् ।उनले असार २७ गतेबाट सुरु भएको गुप्त नवरात्र अन्तर्गत आज नवमी तिथि सूर्य ग्रहको बार आइतबार र तुला राशिमा चन्द्रमा भएको शुभ दिन भएको बताएका छन् । शुभ समय पारेर विश्वासको मत लिएर विदेशी सम्बन्ध सुदृढ पार्नका लागि आजको दिन विशेष कार्य सिद्धिको योग परेको ज्योतिषी रिजा

देउवाको भाग्यमा १९ वर्ष अघिको ज्योतिषीय योग !

२९ असार, काठमाडौं । सर्वोच्च अदालतको सोमबार प्रतिनिधिसभा पुनर्स्थापनासँगै १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवाले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि धेरैले ज्योतिषी एवं वास्तुविद् सुरेशचन्द्र रिजाललाई सम्झिए । रिजाल तिनै हुन्, जसले गरेको भविष्यवाणीका आधारमा नेपाली कांग्रेसका सभापति देउवाले ३० कात्तिक २०७४ मा भनेका थिए, ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्छु भन्या छ मलाई ।’ २०७४ […]

हिन्दु धार्मिक भेला आयोजनाको आरोपमा रुसी नागरिकलाई जरिवाना

द मस्को टाइम्स। रुसी ज्योतिषी तथा योग प्रशिक्षक येकाटेरिना कालिन्किना, ४७ लाई भगवान् शिवको नाममा धार्मिक भेला आयोजना र प्रवद्र्धन गरेको आरोपमा ५० हजार रुबल जरिवाना गरिएको छ। उनले गत मार्च महिनामा महाशिवरात्रि भेला आह्वान गरेकी थिइन्। तर उनी हिन्दु नभएको र रुसको उदमुर्तिया प्रान्तमा उनको कुनै धार्मिक संघसंस्था दर्ता नभएकोले सो कार्य गैरकानूनी जनाइएको हो।