जापानको आइची प्रिफेक्चर र नागोया क्षेत्रमा बीसौँ एसियाली खेलकुद औपचारिक रूपमा सुरु भएको छ, प्रतियोगिता अक्टोबर ४ सम्म चल्नेछ।नेपालबाट २१ खेलमा १३५ खेलाडी सहभागी छन्, जसमा ५७ महिला र ७८ पुरुष खेलाडी रहेका छन्।बक्सिङका चन्द्रबहादुर थापामगर र कबड्डीकी मानमती विष्टले उद्घाटन समारोहमा नेपालको राष्ट्रिय झण्डा बोकेका छन्। बीसौँ एसियाली खेलकुद जापानको आइची प्रिफेक्चर र नागोया […]
काठमाडौं। नेपालमा औषधि उत्पादन, आयात, बिक्री तथा वितरणको क्षेत्र समयसँगै विस्तार भए पनि त्यसलाई नियमन गर्ने कानुनी संरचना भने दशकौँ पुरानै रहँदा औषधि क्षेत्र थप जटिल बन्दै गएको सरोकारवालाहरूले बताएका छन् । प्रतिनिधिसभा सदस्य तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले २०३५ सालको औषधि ऐनले २०८३ सालको बदलिँदो औषधि बजार र वर्तमान अवस्थालाई सम्बोधन गर्न […]
इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको घटनालाई लिएर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा भ्रमपूर्ण विवरण सम्प्रेषण भएको भन्दै प्रहरीले यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा घटनामा गोली प्रहारबाट मानिसको मृत्यु तथा घाइते भएको भन्ने विवरण सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा […]
नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा उनीहरूका परिवारलाई तत्काल राहत तथा सहयोगस्वरूप जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। महासङ्घका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिअनुसार बाढीबाट प्रभावित नयाँ पत्रिका शाखाका सदस्य तथा महासङ्घका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी, भक्तपुर शाखाका पूर्वसल्लाहकार शेखर ढुङ्गाना र नुवाकोट शाखाका सदस्य राजकुमार नेपालीका परिवारलाई एक-एक […]