प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बहिर्गमनका लागि नेपाल बार, सर्वोच्च बार, पेसागत संगठनहरू, नागरिक समाज, सहकर्मी न्यायाधीशहरूको व्यापक विरोध जारी छ; आन्दोलन चर्किरहेको छ । सर्वोच्च अदालतमै भ्रष्टाचार भएका कुराहरू आइरहेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हरेक संकटमा देशलाई निकास दिने आफ्नो पार्टी नै भएको बताएका छन् । युद्धलाई शान्तिमा रुपान्तरणदेखि संविधानसभाबाट संविधान जारी गर्ने होस् वा प्रतिगमनबाट देशलाई बचाउन कार्यमा नै किन नहोस् हरेक समस्यामा देशलाई निकास दिने आफ्नो पार्टी नै भएको बताए । ‘हरेक समस्यामा संकट मोचनको भूमिका माओवादीले खेल्नुपरेको छ । शान्ति प्रक्रियालाई सफलताको बिन्दुमा लैजान गरिएको जोखिमपूर्ण निर्णय गरियो । संविधान बनाउने विषयमा कसैलाई राष्ट्रपति र प्रधानमन्त्री बनाएर
पूर्वसभामुख तथा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले न्यायालयको विवादमा दलहरुले निकास दिनुपर्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई दलहरूले नै उक्त पदमा पु¥याएकाले दलहरूले नै अहिलेको अवस्थाको निकास दिनुपर्ने...
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका विषयमा छिट्टै निकास निकाल्ने आश्वासन नेपाल बार एसोसिएसनका पदाधिकारीलाई दिनुभएको छ । शुक्रबार बार अध्यक्षसहितका पदाधिकारीहरुसंग छलफल गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनका दलसँग छलफल गरेर निकास निकाल्ने बताउनुभएको हो । कानुन व्यवसायीका कुरा सुनेपछि प्रधानमन्त्री देउवाले बारले प्रधानन्यायाधीशलाई लिएर उठाएका विषयमा आफू जानकार रहेको र प्रधानन्यायाधीशका विषयमा आफू गम्भीर रहेको …
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयको विवादले छिट्टै निकास पाउने विश्वास व्यक्त गरेका छन् । पूर्व प्रधानमन्त्री प्रचण्डले एक दुई दिनभित्र निकास ननिस्कए आफूहरु राजनीतिक निकास खोज्नेतर्फ लाग्ने पनि बताए । बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धनले यो समस्याको निकास सर्वोच्च अदालतबाटै समाधान हुनुपर्ने निर्णय गरेकोले आफू पनि अहिले सोही पक्षमा रहेको बताए । न्यायालयमा देखिएको समस्याको निक
काठमाडौं : पाँचदलीय गठबन्धन समन्वय समितिले न्यायालयको विवादले छिटो निकास पाउनुपर्ने निष्कर्ष निकालेको छ।समितिको मंगलबार बसेको बैठकले सर्वोच्च अदालतमा देखिएको समस्या र गतिरोधप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै विवादले छिटो निकास पाउनुपर्ने निष्कर्ष निकालेको हो।बैठक पछि जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्यको महत्त्वपूर्ण अंगको रुपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्नेगरी यथाशीघ्र निकास हुनुपर्छ भन्ने हाम्रो धारणा र सम्बन्धित सबैबाट छिटो निकास दिन
काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले न्यायपालिकाको सुधारका लागि ‘निकास दिन आग्रह गर्ने’ निर्णय गरेको छ । बारको आकस्मिक बैठकले प्रधानन्यायाधीशबाटै निकास हुनुपर्ने निर्णय गरेको हो ।
४ साउन, धनगढी । धनगढी उपमहानगरपालिकामा विवादित क्षेत्रमा जमेको पानी निकास गर्न प्रहरी परिचालन गरिएको छ । धनगढी उपमहानगरपालिका–३ को हाटबजार, विद्युत कार्यालयलगायतका क्षेत्रमा जमेको पानी निकास गर्ने विषयमा वडा नम्बर २ का स्थानीयबीच विवाद बढ्दै गएपछि प्रहरीले बल प्रयोग गरेर सोमबार निकास दिएको हो । सो क्रममा आक्रोशित वडा नं २ का वासिन्दाले प्रहरीमाथि […]
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले देशलाई राजनीति रुपमा निकास दिनका लागि पार्टीमा छलफल भइरहेको बताएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको विज्ञप्तिपछि राजनीतिक अवस्था फेरिएको र अब त्यसलाई कसरी निकास दिने विषयमा आफ्नो पार्टीमा छलफल भइरहेको प्रतिकृया दिएका हुन् ।सिंहदरबारमा आफू पक्षीय सांसदको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका अध्यक्ष ठाकुरले पत्रकारलाई सानो प्रतिकृया दिँदै भने, ‘पार्टीमा छलफल भएपछि ठोस कुरा भन्न सकिन्छ, आजै उपेन्द्र यादवसँग पनि छलफल हुँदैछ ।&rsqu