पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन लेख्दै

काठमाण्डाै - बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामाथि अध्ययन गर्न गठित संसदीय छानबिन विशेष समितिले प्रतिवेदन लेख्ने तयारी गरेको छ । प्रहरीको फरेन्सिक ल्याबबाट रिकभर गरिएको अर्थ मन्त्रालयको सीसीटीभी फुटेजबाट पनि यकिन तथ्य थाहा हुन नसकेपछि समितिले थप अनुसन्धान नगरि प्रतिवेदन लेख्न लागेको हो ।  समितिका सदस्यहरुबीच मत नमिल्दा कल डिटेल अध्ययन र लोकेसन ट्र्याक नगरिने भएको छ । रिकभर गरिएको सीसीटीभी फुटेज हेरेको समितिले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नताको यथेष्ट प्रमाण नभेटिएको प्रारम्भिक निष्कर्ष...

सम्बन्धित सामग्री

संसदीय छानबिन समितिको प्रतिवेदन संसदमा पेश

काठमाडौं : तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले संसदमा प्रतिवेदन पेश गरेको छ।शुक्रबार बसेको संसद्‌को दोस्रो बैठकको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले समितिका ज्येष्ठ सदस्य (सभापति) लक्ष्मणलाल कर्णलाई प्रतिवेदन पेश गर्न समय दिएका थिए। सभामुखबाट समय प्राप्त भएसँगै सभापति कर्णले प्रतिवेदन सभासमक्ष पेश गरेका हुन्।प्रतिवेदनमा सभापति कर्णले बाहिर हल्ला फिजाइए जस्तो बजेट निर्माणमा अनधिकृत व्‍यक्तिको प्रवेश भएको कुरा पुष्टि नभएको कुरा बताएका

बजेट प्रकरण : यस्तो छ संसदीय छानबिन समितिको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं : तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले संसदमा प्रतिवेदन पेश गरेको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले प्रतिवेदन पेश गरेका हुन्। बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराई करका दर हेरफेर गरेको आरोप लागेपछि संसदले तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको थियो। समितिले थपिएको सहित १७ औं दिनमा छानबिन गरी प्रतिवेदन तयार पारेको हो। (हेर्नुहोस् प्रतिवेदनको पू

संसदीय छानबिन समितिको प्रतिवेदन संसदमा पेश हुँदै

काठमाडौं : तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले संसदमा प्रतिवेदन पेश गर्दैछ।शुक्रबार दिउँसो ३ बजे बस्नेगरी बोलाइएको प्रतिनिधिसभाको दोस्रो बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराई करका दर हेरफेर गरेको आरोप लागेपछि संसदले तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको थियो।समितिले थपिएको सहित १७ औं दिनमा छानबिन गरी

अर्थमन्त्री बारे संसदीय छानबिन समितिले प्रतिवेदन बुझायो

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माबारे संसदीय छानबिन समितिले प्रतिवेदन बुझाएको छ।अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न एमालेको सांसदहरुले माग गरेका छन्।प्रहरीले नागढुङ्गाबाट १३५ बोरा अवैध रासायनिक मल बरामद गरेको छ।नेप्से परिसूचक १२.९२ अङ्कले बढेको छ र दमौली अस्पतालमा सात जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ।

जनार्दन शर्मामाथिको छानबिन प्रतिवेदन सभामुखलाई बुझाइँदै

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटासमक्ष बुझाइँदैछ । संसदीय विशेष समितिले सभामुख सापकोटालाई केहीबेरमा प्रतिवेदन बुझाउन लागेको हो ।  समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले समिति संयोजकका हैसियतमा सभामुखलाई...

पूर्व अर्थमन्त्री शर्मामाथिको छानबिन प्रतिवेदन आज सभामुखलाई बुझाइने

चालू आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दायरा हेरफेर गरेको प्रकरणमाथि छानबिन गर्न गठित संसदीय समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिले १७ दिन लगाएर छानबिन गरेको हो । समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार आज बिहान सभामुखसँग समय मागेर प्रतिवेदन बुझाइनेछ । बजेटको अघिल्लो राति १४ जेठमा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश भए–नभएको छानबिन गर्न प्रतिनिधिसभाले २२ असारमा समिति गठन गरेको थियो । समितिले

संसदीय विशेष छानबिन समितिको प्रतिवेदन तयार

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथिको अभियोग छानबिन गरिरहेको संसदीय विशेष समितिले प्रतिवेदन तयार पारेको छ । प्रतिवेदन भोलि सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने तयारी छ ।  चालू आर्थिक वर्षको बजेट बनाउने क्रममा करका...

बजेट प्रकरण छानबिन समितिले आजदेखि प्रतिवेदन लेख्ने

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले आजबाट प्रतिवेदन लेख्न सुरू गरेको छ।...

सेबोनका अध्यक्ष ढुंगानाविरुद्धको छानबिन समितिले बुझायो प्रतिवेदन

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुङ्गानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मंगलवार सकारलाई प्रतिवेदन बुझाएको छ । अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेले छानबिन प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएका हुन् ।प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले यसको अध्ययन पश्चात् सरकारले आवश्यक निर्णय गर्ने बताए । सो क्रममा उनले अध्ययन प्रतिवेदनको निष्कर्ष तथा सुझावले धितोपत्र सम्बन्धी कारोबारलाई व्यवस्थि