पूर्व अर्थमन्त्री शर्मामाथिको छानबिन प्रतिवेदन आज सभामुखलाई बुझाइने

चालू आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दायरा हेरफेर गरेको प्रकरणमाथि छानबिन गर्न गठित संसदीय समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिले १७ दिन लगाएर छानबिन गरेको हो । समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार आज बिहान सभामुखसँग समय मागेर प्रतिवेदन बुझाइनेछ । बजेटको अघिल्लो राति १४ जेठमा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश भए–नभएको छानबिन गर्न प्रतिनिधिसभाले २२ असारमा समिति गठन गरेको थियो । समितिले  

सम्बन्धित सामग्री

जनार्दन शर्मामाथिको छानबिन प्रतिवेदन सभामुखलाई बुझाइँदै

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटासमक्ष बुझाइँदैछ । संसदीय विशेष समितिले सभामुख सापकोटालाई केहीबेरमा प्रतिवेदन बुझाउन लागेको हो ।  समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले समिति संयोजकका हैसियतमा सभामुखलाई...

जनार्दन शर्मामाथिको छानबिन प्रतिवेदन: संसद बैठककै बीच सभामुखलाई बुझाइने

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि विशेष समितिले गरेको छानबिनको प्रतिवेदन आज २ बजे सभामुखलाई बुझाउने भएको छ । आजको प्रतिनििधसभाको बैठकमै समितिले छानबिन प्रतिवेदन बुझाउने भएको हो । छानबिन समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले आज २ बजे छानबिन प्रतिवेदन संसदमा बुझाउने बताए । उनले भने, ‘आज करिब २ बजे हाउसमै छानबिन समितिको प्रतिवेदन बुझाउने तयारी […]

जनार्दन शर्मामाथिको छानबिन प्रतिवेदन आज सभामुखलाई बुझाउने तयारी

काठमाडौं ।चालू आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दायरा हेरफेर गरेको प्रकरणमाथि छानबिन गर्न गठित संसदीय समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । यो प्रकरणमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका थिए भने संसदले उनीमाथि छानबिनका लागि संसदीय समिति नै बनाएको थियो । समितिले १७ दिन […]

पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन प्रतिवेदन तयार, एमालेको फरक मत

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय समितिले अन्तिम प्रतिवेदन तयार गरेको छ । सिंहदरबारमा बिहीबार बसेको समितिको अन्तिम बैठकले सहमति जुटेका विषय र सहमति जुट्न नसकेका विषयलाई समेटेर अन्तिम प्रतिवेदन तयार गरेको हो । समिति सचिवालयले तयार पारेको प्रतिवेदनमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेश गराएको ‘प्रमाण नभेटिएको’ लेखिएको छ […]

बजेट निर्माण प्रकरण : छानबिन समितिको बैठक बस्दै

काटमाठौं । संसदीय छानबिन विशेष समितिको बैठक आज पनि बस्दै छ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको समितिको बैठक बस्न लागेको हो । समिति सदस्यहरू आज प्रतिवेदन लेखनमा व्यस्त हुनेछन् । हिजोदेखि उनीहरू छानबिन प्रतिवेदन लेखनमा जुटेका छन् । आज...

संसदीय छानबिन समितिले मगायो मुख्य प्रवेशद्वारको फुटेज

काठमाडौं, साउन ९ । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिले अर्थमन्त्रालयमा रहेको सीसी टिभीको फुटेज फेला पार्न नसकेपछि सिंहदरबार प्रवेशद्वारको फुटेज मगाएको छ । आइतबार बसेको समितिको बैठकले सिंहदरबार प्रवेशद्वारको फुटेज मगाउने निर्णय गरेको हो । समितिले नेपाल प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाको छानबिन प्रतिवेदन आउन अझै समय लाग्ने देखिएपछि सिंहदरबारको […]

संसदीय छानबिन समितिले मगायो मुख्य प्रवेशद्वारको फुटेज

काठमाडौं, (नेस) । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिले अर्थमन्त्रालयमा रहेको सीसी टिभीको फुटेज फेला पार्न नसकेपछि सिंहदरबार प्रवेशद्वारको फुटेज मगाएको छ । आइतबार बसेको समितिको बैठकले सिंहदरबार प्रवेशद्वारको फुटेज मगाउने निर्णय गरेको हो । समितिले नेपाल प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाको छानबिन प्रतिवेदन आउन अझै समय लाग्ने देखिएपछि सिंहदरबारको दक्षिण […]

सेबोनका अध्यक्ष ढुंगानाविरुद्धको छानबिन समितिले बुझायो प्रतिवेदन

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुङ्गानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मंगलवार सकारलाई प्रतिवेदन बुझाएको छ । अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेले छानबिन प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएका हुन् ।प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले यसको अध्ययन पश्चात् सरकारले आवश्यक निर्णय गर्ने बताए । सो क्रममा उनले अध्ययन प्रतिवेदनको निष्कर्ष तथा सुझावले धितोपत्र सम्बन्धी कारोबारलाई व्यवस्थि