अर्थमन्त्री बारे संसदीय छानबिन समितिले प्रतिवेदन बुझायो

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माबारे संसदीय छानबिन समितिले प्रतिवेदन बुझाएको छ।अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न एमालेको सांसदहरुले माग गरेका छन्।प्रहरीले नागढुङ्गाबाट १३५ बोरा अवैध रासायनिक मल बरामद गरेको छ।नेप्से परिसूचक १२.९२ अङ्कले बढेको छ र दमौली अस्पतालमा सात जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ।

सम्बन्धित सामग्री

सहकारी ठगी प्रकरण: कार्यविधि तयार भएपछि छलफलमा जुट्यो संसदीय छानबिन समिति

जेठ १५ मा गठित कार्यदललाई अध्ययन प्रतिवेदन बुझाउन तीन महिनाको समय दिइएको छ ।

छानबिन समितिको प्रतिवेदन अपूर्ण छः प्रदीपकुमार ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा संसदीय छानबिन समिति सदस्य प्रदीपकुमार ज्ञवालीले छानबिन समितिले संसदमा बुझाएको प्रतिवेदन अपूर्ण रहेको बताएका छन् ।

छानबिन समितिले संसद्‌मा बुझाएको प्रतिवेदन अपूर्णः प्रदीप ज्ञवाली

काठमाडौँ – एमाले उपमहासचिव तथा संसदीय छानबिन समिति सदस्य प्रदीपकुमार ज्ञवालीले छानबिन समितिले संसद्मा बुझाएको प्रतिवेदन अपूर्ण रहेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँग ज्ञवालीले सत्ता पक्षका सांसद समितिले करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेशबारे अध्ययन अनुसन्धान गर्ने सबै टुलर्स प्रयोग गर्न सहमति नभएको बताए। ज्ञवालीले छानबिनका लागि अर्थ मन्त्रालयले बजेट […]

छानबिन समितिले संसदमा बुझाएको प्रतिवेदन अपूर्ण : ज्ञवाली

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव तथा संसदीय छानबिन समिति सदस्य प्रदीपकुमार ज्ञवालीले छानबिन समितिले संसदमा बुझाएको प्रतिवेदन अपूर्ण रहेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकपछि संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै ज्ञवालीले यस्तो बताएका हुन् । उनले सत्ता पक्षका सांसदहरु समितिले करका दर हेरफेर गर्न अनाधिकृत व्य...

छानबिन समितिले संसदमा बुझाएको प्रतिवेदन अपूर्ण : ज्ञवाली

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव तथा संसदीय छानबिन समिति सदस्य प्रदीपकुमार ज्ञवालीले छानबिन समितिले संसदमा बुझाएको प्रतिवेदन अपूर्ण रहेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकपछि संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै ज्ञवालीले यस्तो बताएका हुन् । उनले सत्ता पक्षका सांसदहरु समितिले करका दर हेरफेर गर्न अनाधिकृत व्य...

संसदमा बुझाएको प्रतिवेदन अपूर्ण छ : ज्ञवाली

काठमाडाैं : नेकपा एमालेका उपमहासचिव तथा संसदीय छानबिन समिति सदस्य प्रदीपकुमार ज्ञवालीले छानबिन समितिले संसदमा बुझाएको प्रतिवेदन अपूर्ण रहेको बताएका छन्।शुक्रवार प्रतिनिधि सभाको बैठकपछि संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै ज्ञवालीले यस्तो बताएका हुन्। उनले सत्ता पक्षका सांसदहरु करका दर हेरफेर गर्न र अनधिकृत व्यक्ति प्रवेशबारे अध्ययन अनुसन्धान गर्ने सबै टुल्स प्रयोग गर्न सहमत नभएको बताए।ज्ञवालीले छानबिनका लागि अर्थमन्त्रालयले बजेट निर्माणको अन्तिम दिन करक

छानबिन समितिको प्रतिवेदन अपूर्ण : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव तथा संसदीय छानबिन समिति सदस्य प्रदीपकुमार ज्ञवालीले छानबिन समितिले संसद्मा बुझाएको प्रतिवेदन अपूर्ण रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग बोल्दै ज्ञवालीले सत्ता पक्षका सांसदहरू करका दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेशबारे अध्ययन गर्ने सबै औजार प्रयोग गर्न सहमित नभएको बताए । ज्ञवालीले छानबिनका लागि अर्थमन्त्रालयले बजेट निर्माणको...

जनार्दन शर्मा प्रकरणमा छानबिन समितिकाे प्रतिवेदन अपूर्ण : प्रदीप ज्ञवाली

काठमाण्डाै – नेकपा एमालेका उपमहासचिव तथा संसदीय छानबिन समिति सदस्य प्रदीपकुमार ज्ञवालीले समितिले संसदमा बुझाएको प्रतिवेदन अपूर्ण रहेको बताउनुभएको छ ।  आज शुक्रवार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँग बोल्दै ज्ञवाललीले यस्तो बताउनुभएको हो । उहाँले सत्तापक्षका सांसदहरू समितिले करका दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेशबारे अध्ययन/अनुसन्धान गर्ने सबै उपकरण प्रयोग गर्न सहमत नभएको बताउनुभयो । ज्ञवालीले छानबिनका लागि अर्थ मन्त्रालयले बजेट निर्माणको अन्तिम दिन करका दर हेरफेर गर्न बस्ने कर्मचारीको नामसम...

अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजिनामा दिएका छन् । उनले आज संसदमा सम्बोधन गर्दै राजिनामा दिएका हुन्  । आज मात्रै अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन समिति बनेको छ । समितिको सदस्यहरुमा खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बहादुर बस्नेत, सरला कुमारी यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् । समितिको सभापतिको चयन सदस्यहरु आफैँले गर्न सक्नेछ ।काम सुरु गरेको १० दिन भित्रमा समितिले प्रतिवेदन पेश गर्नुपर्नेछ ।