पशुपति सहकारीको पैसाले जग्गा प्लटिङ, निक्षेपकर्तालाई नै महँगोमा भिडाएर ९ अर्ब उठाउने दाउ

२७ असार, काठमाडौं । चितवनका सुरजलाल तिवारीले पशुपति सेभिङ एण्ड क्रेडिटमा राखेको बचत र त्यसको ब्याज गरेर १ करोड २६ लाख रुपैयाँ पुगेको थियो । सहकारी संकटमा परेको थाहा पाएपछि मुद्दती निक्षेपका रूपमा जम्मा गरेको रकम फिर्ता माग्दै तिवारी धेरैपटक सहकारी धाए, तर पैसा पाएनन् । सहकारीले एउटा अफर भने गर्‍यो, ‘सहकारीले जग्गा दिन्छ, रकम […]

सम्बन्धित सामग्री

जथाभावी जग्गा प्लटिङ गरेको भन्दै स्थानीयको विरोध

काठमाडौं – ललितपुरको महालक्ष्मी नगरपालिकामा जथाभावी जग्गाको प्लटिङ गरिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।  नगरपालिकाको वडा नम्बर ६ सिद्धिपुरमा भू–माफियाहरूले जथाभावी जग्गा प्लटिङ गरेको उनीहरूको आरोप छ । वडा कार्यालयले जथाभावी प्लटिङका लागि स्वीकृति दिँदा कृषि तथा सांस्कृतिक क्षेत्र मासिएको स्थानीयको गुनासो छ ।  स्थानीय कृष्ण कुमार महर्जन भन्छन्, ‘वडाले जथाभावी जग्गा प्लटिङ गर्न […]

धनगढीको जग्गा प्लटिङसम्बन्धी कार्यविधि रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश

११ पुस, धनगढी । सर्वोच्च अदालतले धनगढी उपमहानगरपालिकाले ल्याएको जग्गा प्लटिङ सम्बन्धी कार्यविधि कार्यान्वयनमा रोक लगाउने अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । ८ पुसमा कैलाली जग्गा तथा आवास विकास संघका अध्यक्ष उपेन्द्रप्रसाद अवस्थीले दायर गरेको रिटमा प्रारम्भिक सुनवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले उपमहानगरपालिकासँग लिखित जवाफ माग गर्ने आदेश दिएको छ । अवस्थीले […]

जग्गा प्लटिङ कार्यविधिले धनगढीमा विवाद, सर्वोच्च पुग्यो मुद्दा

८ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको कैलालीको धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङसम्बन्धी कार्यविधिको विवाद सर्वोच्च अदालत पुगेको छ । उपमहानगरपालिका कार्यालय र मेयर गोपाल हमाललाई विपक्षी बनाएर कैलाली जग्गा तथा आवास विकास संघका अध्यक्ष उपेन्द्रप्रसाद अवस्थीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् । रिटको सुनुवाइ ११ पुसका लागि तोकिएको छ । उपमहानगरले […]

धनगढीमा जग्गा प्लटिङ गर्दा सडकको चौडाइ १० मिटर हुनुपर्ने

जग्गा प्लटिङ गर्दा सडकको चौडाइ कम्तीमा १० मिटर हुनुपर्ने मापदण्डसहित धनगढी उपमहानगरपालिकाले जग्गा प्लटिङसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ ।  स्थानीय राजपत्रमा प्रकाशित कार्यविधिअनुसार अब नगरभित्र नयाँ प्लटिङ गरिएको जग्गामा १५ सेन्टिमिटर...

धनगढीमा जग्गा प्लटिङ गर्दा सडकको चौडाइ १० मिटर हुनुपर्ने

जग्गा प्लटिङ गर्दा सडकको चौडाइ कम्तीमा १० मिटर हुनुपर्ने मापदण्डसहित धनगढी उपमहानगरपालिकाले जग्गा प्लटिङसम्बन्धी नयाँ कार्यविधि जारी गरेको छ। सोमबार स्थानीय राजपत्रमा प्रकाशित कार्यविधिअनुसार अब नगरभित्र नयाँ प्लटिङ गरिएको जग्गामा १५...

धनगढीमा जग्गा प्लटिङमा कडाइ

धनगढी । धनगढीमा जग्गा प्लटिङमा कडाइँ गरिएको छ । धनगढी उपमहानगरपालिकाभित्र जथाभावी जग्गा प्लटिङ गर्ने कार्य बढेपछि कडाइँ गरिएको हो । उपमहानगरले नीतिगत व्यवस्था नै गरेर कृषियोग्य भूमिलाई खण्डीकरण हुन नदिन जथाभावी जग्गा प्लटिङमा कडाइँ गरेको जनाएको छ । आधारभूत सुविधा पुगेका स्थानमा मात्र उपमहानगरको बजेट खर्च हुनेगरी जग्गा प्लटिङ रोक्ने व्यवस्थालाई उपमहानगरको कार्यपालिका बैठकले […] The post धनगढीमा जग्गा प्लटिङमा कडाइ appeared first on राजधानी राष्ट्रिय दैनिक.

जग्गा प्लटिङ गर्नेहरु ऋणमा डुब्नथाले

काठमाडौं, २३ असार । जग्गा प्लटिङ धेरैको व्यवसाय नै भयो । छोटो समयमा थोरै लगानीले मनग्य आम्दानी गर्नेहरु पनि भए । यसमा हौसिएर कतिपयले करोडौं ऋण लिएर लगानी गरे । बैंकहरुले पनि त्यस्ता व्यवसायीलाई आँखा चिम्लिएर ऋण दिए । घर घरमा जग्गा किनबेच गराउने विचौलिया जन्मिए । कतिपयले नियमित आम्दानीको काम नै छाडेर जग्गा कारोबारमा […]

भक्तपुरका ९२ स्थानमा अनधिकृत प्लटिङ, जग्गा नकिन्न प्राधिकरणको आग्रह

भक्तपुर : भक्तपुरका विभिन्न स्थानमा अनधिकृतरुपमा जग्गाको प्लटिङ गरी घडेरी विकास गरेको पाइएको छ।काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुरले अनुगमनका क्रममा जिल्लाका ९२ स्थानमा अनधिकृत रुपमा जग्गा प्लटिङ भइरहेको पाइएको हो।प्राधिकरणले सार्वजनिक सूचना जारी गरी सूर्यविनायक नगरपालिकामा–११, मध्यपुर थिमि नगरपालिकामा–१ र चाँगुनारायण नगरपालिकामा ८० स्थानमा गरी कुल ९२ स्थानमा अनुमति नलिई अनाधिकृत रुपमा जग्गा प्लटिङ भइरहेको जनाएको हो।प्राधिकरणले अनुमति नलिई गरेका प्लटिङले

इटहरीमा मेयरको जग्गा ‘प्लटिङ’ गर्न उपमहानगरको जेसीबी प्रयोग

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको निजी जग्गा ‘प्लटिङ’ गर्न उपमहानगरको जेसीबी प्रयोग गरेको पाइएको छ । मंगलबार दिउँसो सरकारी नम्बर प्लेटको उपमहानगरको जेसीबी मेयर चौधरीको निजी जग्गा ‘प्लटिङ’ गर्न प्रयोग भएको हो । स्थानीयका अनुसार यसअघि पनि गत पुस २० गते मेयर चौधरीले उपमहानगरकै जेसीबी, ट्याक्टर लगायतका साधनले आफ्नो जग्गा ‘प्लटिङ’ गर्न प्रयोग […] The post इटहरीमा मेयरको जग्गा ‘प्लटिङ’ गर्न उपमहानगरको जेसीबी प्रयोग appeared first on राजधानी राष्ट्रिय दैनिक.

माडीमा कानुनविपरीत जग्गा प्लटिङ : अख्तियारले नगरपालिकालाई काट्यो पत्र

भरतपुर : कानुनविपरीत जग्गा प्लटिङ र अनधिकृत रूपमा सार्वजनिक जग्गा भाडामा दिएको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माडी नगरपालिकालाई पत्र काटेको छ।जग्गा कित्ताकाट, प्लटिङ र सार्वजनिक जग्गा भाडामा लगाएको विषयमा उजुरी परेपछि अख्तियारले 'एक्सन' लिएको हो।नगरपालिकाले संघीय सरकारको निर्देशन र कानुनविपरीत जग्गाको कित्ताकाट र प्लटिङ गर्न दिएको अनुमति र मनोमानी ढंगबाट सार्वजनिक जग्गा भाडामा दिएको भन्ने विषयमा अख्तियारको केन्द्रीय कार्यालय टंगालले जवाफ माग गरेको हो।पत्र प्राप