बेलायती प्रधानमन्त्री बोरिस जन्सनले मङ्गलबार युक्रेनका लागि थप ३० करोड बेलायती पाउण्ड (४५ अर्ब ९३ करोड ६० लाख रुपैयाँ) को सैन्य सहायता घोषणा गर्ने भएका छन्।जन्सनले भर्चुअल प्रविधिबाट युक्रेनी संसदलाई सम्बोधन गर्नेछन्। दोस्रो विश्वयुद्धताका तत्कालीन बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले गरेको सम्बोधनको झल्को दिने प्रयास जन्सनले गर्नेछन्।नयाँ सैन्य सहायतामा युद्धका विद्युतीय उपकरण, राडार प्रणाली, जिपिएस अवरुद्ध गर्ने उपकरण र रातको अन्धकारमा पनि उज्यालोमा जस्तै प्रष्ट हेर