अमेरिकी अनुसन्धान टोली हैटी पुग्यो, सैन्य सहायता भने पठाएन

अमेरिकाले हैटीमा सैन्य सहायता पठाउनेबारे कुनै निर्णय गरेको छैन । तर अनुसन्धानका लागि अनुसन्धानकर्ताहरुको टोली आज हैटी पुगेको छ । राष्ट्रपति जोभेनल मोइजको हत्यापछि हैटीको सरकारले अमेरिकी सरकारसँग हैटीको सुरक्षाका लागि अमेरिकी सेना पठाउन आग्रह गरेपनि ह्वाइट हाउस र पेन्टागनले अझै पनि यसबारे विचार गरिरहेको छ । अमेरिकाले हैटीमा एफबीआईका अधिकारीहरु र होमल्याण्ड सेक्युरिटीका अधिकारीहरु […]