ताइवानलाई सैन्य सहायता दिने अमेरिकाको घोषणा

एजेन्सी । संयुक्त राज्य अमेरिकाले विवादित ताइवानका लागि ३४ करोड ५० लाख डलरको सैन्य सहायता प्याकेजको घोषणा गरेको छ । चीनले आफ्नो स्वसाशित टापुप्रति बढ्दो आक्रमक अडान लिएसँगै अमेरिकाले सो सैन्य सहायता प्याकेजको घोषणा गरेको हो । ह्वाइटहाउसले एक विज्ञप्ति जारी गरेर ताइवानलाई सैन्य शिक्षा र सहायताका लागि सो सहयोग गरेको उल्लेख गरेको छ । […]

सम्बन्धित सामग्री

ताइवानलाई साढे ३४ करोड डलरको सैन्य सहायता गर्ने अमेरिकाको घोषणा, चीनको विरोध

अमेरिकाले ताइवानलाई ३४ करोड ५० लाख डलरको सैन्य सहायता घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति प्रशासनले रक्षा सामग्री, सैन्य शिक्षा र प्रशिक्षण सहायता हुने जनाएको हो । तर, यसबारे विस्तृत जानकारी खुलाएको छैन । अमेरिकी सञ्चारमाध्यमले ती उपकरणहरूमा वायु रक्षा प्रणाली, साना हतियार, युद्ध सामग्री हुने उल्लेख गरेका छन् । अमेरिकाको यो घोषणाको चीनले विरोध गरेको छ । ताइवानलाई चीनले आफ्नो स्वशासित क्षेत्र दाबी गर्दै आएको छ । तर, ताइवानले भने आफूलाई स्वतन्त्र राज्य रहेको बताउने गरेको छ । चीनले आवश्यकता परेमा बलपूर्वक ताइवानलाई आफ्नो...

अमेरिकाद्वारा युक्रेनलाई ३२ करोड ५० लाख अमेरिकी डलरको सैन्य सहायता घोषणा

संयुक्त राज्य अमेरिकाले बुधबार युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा गरेको छ।  उक्त सहायता प्याकेज ३२५ मिलियन  अमेरिकी डलर बराबरको छ। प्याकेजमा हाई मोबिलिटी आर्टिलरी रकेट प्रणालीका लागि थप तोप राउन्ड र रकेटहरू लगायतका युद्ध सामग्री रहेका छन्। भ्वाइस अफ अमेरिकाले उल्लेख जनाएअनुसार युक्रेनले उच्च दरमा तोपखाना हतियारहरू चलाउन पर्ने भएकाले यो सहायता घोषणा गरिएको हो।सो प्याकेजको घोषणा हुनुअघि रक्षा अधिकारीहरूले उक्त नवीनतम सहायतामा एन्टी-ट्याङ्क निर्देशित मिसाइलहरू, एन्टी-ट्याङ्क माइन

अमेरिकाद्वारा युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा

वाशिङ्टन– संयुक्त राज्य अमेरिकाले बुधवार युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा गरेको छ । उक्त सहायता प्याकेज ३२५ मिलियन अमेरिकी डलर बराबरको छ । प्याकेजमा हाई मोबिलिटी आर्टिलरी रकेट प्रणालीका लागि थप तोप राउन्ड र रकेटहरू लगायतका युद्ध सामग्री रहेका छन् । भ्वाइस अफ अमेरिकाले उल्लेख जनाएअनुसार युक्रेनले उच्च दरमा तोपखाना हतियारहरू चलाउन पर्ने भएकाले […]

पोल्याण्डद्वारा युक्रेनलाई सैन्य सहायता प्रदान गर्ने घोषणा

एजेन्सी – पोल्याण्डले युक्रेनलाई थप सैन्य सहायता उपलव्ध गराउने घोषणा गरेको छ । सैन्य सहायताअन्तर्गत दश वटा लियोपार्ड ट्याङ्क युक्रेनलाई प्रदान गरिने पोल्याण्डले आज बताएको हो । युक्रेनले पोल्याण्डबाट प्राप्त हुने लियोपार्ड ट्याङ्कहरू रुसी आक्रमणको सामना गर्न महत्वपूर्ण हुने जनाएको छ । युरोपेली सङ्घका रक्षामन्त्रीहरूको बैठकमा सहभागी हुन स्टकहोम प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै पोल्याण्डका […]

रूसले इरानलाई सैन्य सहायता उपलब्ध गराएको अमेरिकाको आरोप

रुसले इरानलाई हवाई रक्षा प्रणालीसहितको अत्याधुनिक सैन्य सहायता उपलब्ध गराएको अमेरिकाले आरोप लगाएको छ । सैन्य सहयोगले दुई देश रुस र इरानबीचको सम्बन्धलाई पूर्ण रक्षा साझेदारीमा रुपान्तरण गरेको अमेरिकी अधिकारीको आरोप छ । ह्वाइटहाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले इरान र रुसबीचको सुरक्षा सहयोगको निन्दा गर्नुभएको बीबीसीले जनाएको छ । गएको महिना इरानले पनि रुसलाई सयौँ ब्यालेस्टिक क्षेप्यास्त्रहरु बिक्री गर्न लागेको समाचार सार्वजनिक भएको थियो । युक्रेनले पनि रुसले आफ्नो आक्रमणमा इरानी ड्रोन प्रयोग गरेको आर...

रूसले इरानलाई सैन्य सहायता उपलब्ध गराएको अमेरिकाकाे आरोप

काठमाडौं । संयुक्त राज्य अमेरिकाले रुसले इरानलाई हवाई रक्षा प्रणालीसहितको अत्याधुनिक सैन्य सहायता उपलब्ध गराएको आरोप लगाएको छ । उक्त सहायताले रुसले युक्रेनमा इरानी ड्रोनहरु प्रयोग गर्ने आशंका उब्जिएको बताइएको हाे । यसले मस्को र तेहरानबीचको रक्षा सम्बन्ध थप मबजुद बनाउने चेतावनी दिएको छ। ह्वाइटहाउसको राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन किर्बीले मस्कोले तेहरानलाई महत्वपूर्ण सैन्य […]

बेलायती प्रधानमन्त्रीले गरे युक्रेनलाई सैन्य सहायता दिने घोषणा

बेलायती प्रधानमन्त्री बोरिस जन्सनले मङ्गलबार युक्रेनका लागि थप ३० करोड बेलायती पाउण्ड (४५ अर्ब ९३ करोड ६० लाख रुपैयाँ) को सैन्य सहायता घोषणा गर्ने भएका छन्।जन्सनले भर्चुअल प्रविधिबाट युक्रेनी संसदलाई सम्बोधन गर्नेछन्। दोस्रो विश्वयुद्धताका तत्कालीन बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले गरेको सम्बोधनको झल्को दिने प्रयास जन्सनले गर्नेछन्।नयाँ सैन्य सहायतामा युद्धका विद्युतीय उपकरण, राडार प्रणाली, जिपिएस अवरुद्ध गर्ने उपकरण र रातको अन्धकारमा पनि उज्यालोमा जस्तै प्रष्ट हेर

जो बाइडेनद्वारा युक्रेनलाई ८० करोडको नयाँ सैन्य सहायता घोषणा

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप ८० करोड डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेका छन् । ह्वाइट हाउसको रुजबेल्ट रुमबाट सम्बोधन गर्दै बाइडेनले यस्तो घोषणा गरेका हुन् । यस्ता सैन्य सहयोगमा भारी तोपखाना प्रणाली, ७५ लामो दूरीको १५५ मिमी हवित्जर, १ लाख ४४ हजार राउण्ड गोलीगठ्ठा, ७२ ट्याक्टिकल बख्तरबन्द गाडीका साथै १ सय […]

युक्रेनलाई ८० करोड डलर बराबरको थप सैन्य सहायता पठाउने अमेरिकाको घोषणा

अमेरिकाले युक्रेनलाई ८० करोड अमेरिकी डलर बराबरको थप सैन्य सहायता पठाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई थप सुरक्षा सहायता प्रदान गर्ने घोषणा गर्नुभएको बीबीसीले जनाएकाे छ ।   ८० करोड डलर बराबरको यो सहायतामा हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायत समावेश हुनेछन् । रुससँग युक्रेनकाे युद्ध सुरु भएयता तीन सय कराेड डलर बराबरकाे सैनिक सहायता दिइसकिएकाे बताइएकाे छ ।  यसैबीच अमेरिकी राष्ट्रपति जाे बाइडेनले रुस–युक्रेन युद्ध एक महत्त्वपूर्ण विन्दुमा पुगेकाे बताउनुभएकाे बीब...

अमेरिकी अनुसन्धान टोली हैटी पुग्यो, सैन्य सहायता भने पठाएन

अमेरिकाले हैटीमा सैन्य सहायता पठाउनेबारे कुनै निर्णय गरेको छैन । तर अनुसन्धानका लागि अनुसन्धानकर्ताहरुको टोली आज हैटी पुगेको छ । राष्ट्रपति जोभेनल मोइजको हत्यापछि हैटीको सरकारले अमेरिकी सरकारसँग हैटीको सुरक्षाका लागि अमेरिकी सेना पठाउन आग्रह गरेपनि ह्वाइट हाउस र पेन्टागनले अझै पनि यसबारे विचार गरिरहेको छ । अमेरिकाले हैटीमा एफबीआईका अधिकारीहरु र होमल्याण्ड सेक्युरिटीका अधिकारीहरु […]