कोरोनाबाट ११ को मृत्यु, ९३२ निको, ५७४ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । देशभर गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ ।
काठमाडौं । थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६६३ जनाको नमूना परीक्षण गरिएको थियो । ४७१ जनाको पीसीआर र ११९२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बिहीबार देशभर २ जना संक्रमणमुक्त भएका छन् भने १० जना सक्रिय […]
काठमाडौं : देशभर पछिल्लो समय ९४० जनाको कोरोना परीक्षण गर्दा थप ४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा कुनै संक्रमितको मृत्यु भएको छैन।हालसम्म कोरोना संक्रमणका कारण १२ हजार १९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।३८ जना कोरोना मुक्त भएका छन्। हाल कुल २६३ सक्रिय संक्रमित छन्।
काठमाडौं । थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ८५ जनामा नमूना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार २१ जना कोरोनामुक्त भएका छन् । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ७३ पुगेको छ ।
काठमाडौं, साउन १२ । चीनको वुहानमा कोरोना संक्रमण देखिएपछि फेरि लकडाउन घोषणा गरिएको छ। वुहानमा अहिलेसम्म ४ जनामा संक्रमण पुष्टि भएको छ। बीबीसीका अनुसार अहिले वुहानको जियाङ्गसिया क्षेत्रमा ४ जनामा लक्षण विनाको कोरोना संक्रमण पुष्टि भएको छ। त्यसैले तीन दिनसम्म अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन आह्वान गर्दै लकडाउन घोषणा गरिएको छ। चीनले कोरोनाबाट जोगिन जिरो […]
काठमाडौं । नेपालमा बिहीबार चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर तीन हजार ३४२ जनामा गरिएको परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप ४४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार २०४ जना कोरोनामुक्त भएका...
गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ३ हजार ३४२ नमूनाको परीक्षण हुँदा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ४० जनामा गरिएको नमूना परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो । यस अवधिमा ४८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने कसैको मृत्यु भएको छैन । हालसम्म कोरोना भाइरस संक्रमणबाट ९ लाख ६६ […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ६५० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ४ जनामा संक्रमण पुष्टि भएको हो।
५ वैशाख, वीरगञ्ज । वीरगञ्ज नाकाको हेल्थ डेस्कबाट एक जना कोरोना संक्रमित फरार भएका छन् । भारतबाट नेपालतर्फ आएकाहरुको एन्टीजेन विधिबाट गरिएको परीक्षणका क्रममा आइतबार ४ जनामा संक्रमण पुष्टि भएको थियो, जसमध्ये एक जना फरार भएका हुन् । उनी नेपाली नागरिक हुन् । संक्रमित अन्य तीन जना भारतीय हुन् । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी व्यस्त रहेको […]