देउवालाई डडेल्धुरा कांग्रेसका उपसभापतिको चेतावनी : जबरजस्ती अघि बढे ठुलो दुर्घटना हुनेछ, पश्चताप गर्नुपर्ला

काठमाडौं : नेपाली कांग्रेस डडेल्धुराको वडा अधिवेशन विवादकाबीच शुक्रवार सम्पन्न भएको छ। एकपक्षीय भन्दै जिल्ला सभापति कर्ण मल्लको समूहले भने अधिवेशन बहिस्कार गर्‍यो। जिल्लाबाट सिफारिस भएर आएका क्रियाशील सदस्यता काटिएको र केन्द्रले अन्य पार्टीका कार्यकर्ताको नाम थपेर पठाएको आरोप लगाउँदै मल्ल समूहले अधिवेशन बहिस्कार गरेको हो। निर्वाचनका लागि जिल्लामा खटिएका…

सम्बन्धित सामग्री

बैतडीमा जिप दुर्घटना हुँदा एकजना घाइते

बैतडीको शिवनाथ गाउँपालिकाको वडा नम्बर ६ छेलामा जिप दुर्घटना हुँदा एक महिला घाइते भएकी छन् । म१ज २७२ नम्बरको जिप दुर्घटना हुँदा शिवनाथ गाउँपालिका १ की ६५ वर्षीय गोबडीदेवी साउँद घाइते भएकी हुन् ।उनको बायाँ खुट्टामा चोट लागेको र उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । सो जिपमा शिवनाथ गाउँपालिकाका कर्मचारी टंक पन्त र हेमन्त जोशी पनि सवार रहेका बताइएको छ । कर्मचारी पन्तले जबरजस्ती जिप चलाउन खोज्दा दुर्घटना भएको भनिए पनि प्रहरील