कांग्रेस महामन्त्री शर्माको झापाको कार्यक्रम सिटौला समूहद्वारा ‘बहिस्कार’

झापा – नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माको झापाको कार्यक्रमलाई कांग्रेसकै अर्का नेता कृष्णप्रसाद सिटौला पक्षधरले ‘बहिस्कार’ गरेको छ। महामन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला झापा आएका शर्माको स्वागतका लागि बुधबार बिर्तामोडको अग्रसेन भवनमा कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा सिटौला पक्षका कुनै पनि अगुवा नेता तथा कार्यकर्ता उपस्थित थिएनन्। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला […]

सम्बन्धित सामग्री

केपी ओली भेट्न कांग्रेस महामन्त्री शर्मा बालकोटमा, के कुरा भयो ?

काठमाडौं, १५ पुष । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओली भेट्न शर्मा बालकोट पुगेका हुन् । सो क्रममा ओलीको घरको छतमा पारिलो घाम ताप्दै केही पूराना स्मृति र केही नवीन परामर्श गरेको उनले जनाएका छन् । उनले एमालेसँगको सहकार्यको अबको चरणले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा […]

तत्काल सरकार परिवर्तन हुदैन : कांग्रेस महामन्त्री शर्मा

सिन्धुली । नेपालकी कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तत्काल सरकार परिवर्तन नहुने बताएका छन । बुधबार नेपाली कांग्रेसका कार्यकर्तालाई प्रशिक्षण दिन सिन्धुली आएका शर्माले पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन । प्रेस युनियन सिन्धुलीले बुधबार सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेस तत्काल सरकार परिवर्तन गर्ने सोंचमा नरहेको बताए । उनले भने, ‘हाम्रो सरकार बनाउने […] The post तत्काल सरकार परिवर्तन हुदैन : कांग्रेस महामन्त्री शर्मा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भ्रष्टाचार विरुद्ध फाइल मात्र होइन फायर खोल्नु पर्छ : कांग्रेस महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्व प्रकाश शर्माले भ्रष्ट्राचार विरुद्ध फाइल मात्र नभै फायर खोलेर अघि बढ्नु पर्ने बताएका छन । कसैप्रति पूर्वाग्रह नराखी भ्रष्ट्राचारी विरुद्ध प्रहार गर्नु पर्ने उनले बताए ।...

झापा १ : कांग्रेस महामन्त्री शर्मा विजयी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। एमालेका अग्नि खरेललाई फराकिलो मतान्तरले हराउँदै शर्मा विजयी भएका हुन्। शर्माले १४ हजार २७५ मतान्तरले...

कांग्रेस महामन्त्री शर्मा अस्वस्थ, भोलि अपरेसन हुने

काठमाडौं : कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा अस्वस्थ भएका छन्। महामन्त्री शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू अस्वस्थ रहेको जानकारी दिएका छन्। 'आकस्मिक अस्वस्थताका कारण परीक्षणपश्चात् औषधि लिँदै डाक्टरको सल्लाहमा रेस्टमा छु। केही दिनमा सानो अप्रेसन छ,' शर्माले फेसबुकमा लेखेका छन्, 'अपरेसनपश्चात छोटो अवधि रेस्ट गरेर काममा फर्किने छु।' शर्मा निकट स्रोतका अनुसार…

प्रेम उता घरजम यता हुन्न, झापामै उम्मेदवार हुन्छुः कांग्रेस महामन्त्री शर्मा

काठमाडौं, भदौ १ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाट चुनाव लड्ने घोषणा गरेका छन् । बुधबार सामाजिक संजालमार्फत महामन्त्री शर्माले आफू झापाबाटै चुनाव लड्ने घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु […]

स्थानीय निर्वाचन निर्धारित समयमै हुन्छ : कांग्रेस महामन्त्री शर्मा

संखुवासभा : स्थानीय तहको निर्वाचन निर्धारित समयमै हुने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दाबी गरेका छन्। संखुवासभाको सदरमुकाम खाँदबारीमा प्रेस युनियनले मंगलबार गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले स्थानीय तहको निर्वाचन निर्धारित समय वैशाख ३० मै हुनेमा ढुक्क हुन आग्रह गरे।फरक प्रसंगमा उनले अहिलेको गठबन्धन चुनावसम्म रहने नरहने केन्द्रीय समितिले निर्णय गर्ने बताए। स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने या नगर्ने चैतको तेस्रो साता बस्ने केन्द्रीय समिति बैठकले टुंगो लगाउ

कांग्रेस महामन्त्री शर्मा भन्छन– बाहिर धेरै बोलेर समस्या समाधान हुँदैन

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नेविसंघलगायतका पार्टीका भातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताएका छन् । शर्माले नेविसंघलगायतका भातृ संस्थाहरुको समस्या समाधान गरेर जाने विषयमा अर्का महामन्त्री गगनकुमार...

कांग्रेस महामन्त्री शर्मा परिवारका सदस्यसहित कोरोना संक्रमित

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा परिवारका सदस्यसहित कोरोना संक्रमित भएका छन् । महामन्त्री शर्माले बुधवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै संक्रमण भएको पुष्टि गरेका छन् । शर्माको परिवार ८ महिनाअघि समेत कोरोना संक्रमित भएको थियो । शर्माले ट्विटरमा लेखेका छन्, ‘८ महिनापछि फेरि सपरिवार संक्रमित ! सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मालोचित छु । लक्षणले ग्रस्तपछि मेडिसिटी अस्पतालमा पीसीआर, आज सबैको रिपोर्ट – पोजेटिभ । चिकित्सक परामर्शमा तागतको औषधि र आइसोलेसन । एक सातामा फर्किन्छ...