पौडेल समूहद्वारा कर्णाली प्रदेश अधिवेशन बहिस्कार

सुर्खेत । नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतमा अधिवेशनको उद्घाटन सत्रमा आफूहरूलाई औपचारिक निमन्त्रणा नआएको भन्दै संस्थापनइतर (पौडेल) समूह अनुपस्थित भएको हो । संस्थापन (शेरबहादुर देउवा) समूहका जीवनबहादुर शाहीको नेतृत्वमा अधिवेशन संयोजन समिति गठन गरेको थियो […] The post पौडेल समूहद्वारा कर्णाली प्रदेश अधिवेशन बहिस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

एमालेको अधिवेशन भइरहेको सिटी हलमा अनेरास्ववियुका कार्यकर्ताले गरे तोडफोड

नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन भइरहेको सुर्खेतको वीरेन्द्रनगर सिटी हल तोडफोड भएको छ। आज दिउँसो मतगणना सुरू भएलगत्तै एमाले निकट अनेरास्ववियुका कार्यकर्ताहरूले सिटी हलमा तोडफोड गरेका हुन्। जानकारी अनुसार निर्वाचन कमिटीको सदस्य रहेका ...

एमाले अधिवेशन भइरहेको सिटी हलमा कार्यकर्ताद्वारा तोडफोड (भिडिओ)

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशकाे अधिवेशन भइरहेकाे सुर्खेतको सिटी हल तोडफोड भएकाे छ । विरेन्द्रनगरमा जारी एमाले कर्णालीको अधिवेशनमा मतगणना सुरु भएसँगै कार्यकर्ताहरुले सिटी हल तोडफोड गरेका हुन् । शाही एमाले कर्णाली प्रदेश अधिवेशन निर्वाचन आयोगका सदस्य थिए । आज मतगणना सुरू हुन लाग्दा उनलाई त्यसबाट हटाएपछि विवाद सुरु भएको हो । उनी सिटी […]

एमाले कर्णाली प्रदेश अधिवेशन : नयाँ नेतृत्वका लागि निर्वाचन जारी

सुर्खेत- नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनमा मतदान जारी छ । नयाँ नेतृत्व चयनका लागि वीरेन्द्रनगरस्थित सिटी हलमा निर्वाचन भइरहेको छ । १० जिल्लाका लागि १० वटा मतादानस्थल कायम गरिएको छ । अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्य चयन गरिनेछ । एमाले कर्णाली अध्यक्षका लागि कालीकोटका मीनबहादुर शाही, सल्यानका गुलाबजंग श...

नेपाल सितोरियो कराते संघ कर्णाली प्रदेश अध्यक्षमा विष्ट

नेपाल सितोरियो कराते संघ कर्णाली प्रदेशको अध्यक्षमा हरि विष्ट चयन भएका छन् । सोमबार वीरेन्द्रनगर सुर्खेतमा सितोरियो कराते संघको प्रथम कर्णाली प्रदेश अधिवेशन सम्पन्न भएको छ ।

एमाले कर्णाली प्रदेश अधिवेशन : को-को छन् अध्यक्षका दाबेदार ?

सुर्खेत । नेकपा एमालेको प्रदेश अधिवेशन यहीं असोज १० र ११ गते वीरेन्द्रनगरमा हुँदैछ । पहिलो पटक हुन लागेको प्रदेश अधिवेशनले निर्वाचनमार्फत प्रदेश नेतृत्व चुन्नेछ । कार्यकारी भूमिका हुने हुँदा प्रदेश नेतृत्वका लागि पार्टीका पोलिटव्युरो तहका नेताहरुले पनि आकांक्षा देखाएका छन् । प्रदेश अध्यक्षलाई पोलिटव्युरो बैठकमा भाग लिने व्यवस्था गरेपछि त्यो तहका नेताहरु प्रदेशको कार्यकारी […]

आठ बुँदे  घोषणा पत्र जारी गर्दै माओवादी कर्णाली प्रदेश अधिवेशन सम्पन्न

नेकपा (माओवादी केन्द्र ) कर्णाली प्रदेशले आठ बुँदे घोषणा पत्र जारी गर्दै प्रथम प्रदेश अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले मुगु¸ जाजरकोट¸ सल्यान, रुकुम लगायत कर्णाली प्रदेशका विभिन्न स्थानमा भएका...

अनेरास्ववियू क्रान्तिकारी कर्णाली प्रदेश नेतृत्वमा ३ जनाको दावी

सुर्खेत । नेकपा माओवादी केन्द्रनिकटको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तीकारीको पहिलो कर्णाली प्रदेश अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले ९५ सदस्यीय प्रदेश कमिटी गठन गर्ने निर्णय गरे पनि पदाधिकारीको टुंगो भने लगाउन सकेको छैन । अध्यक्षमा तिर्सना हमालले दावी गरेकी छन् । त्यस्तै सुर्खेतका राजेन्द्र बुढा र डोल्पाका योगेन्द्र बुढा पनि अध्यक्षका आकांक्षी छन् । महिलालाई […]