जसपा अध्यक्षद्वय यादव र भट्टराईद्वारा संयुक्त चुनावी सभा बहिस्कार !

काठमाडौं । कांग्रेस नेतृत्वको गठबन्धनले गर्दै आएको संयुक्त चुनावी सभामा गठबन्धनमै रहेको एउटा दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र सङ्‍घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बहिस्कार गर्दै आएका छन् । गठबन्धनले चितवनको भरतपुर, काठमाडौंको शान्ति बाटिकादेखि मधेस प्रदेशको जनकपुरमा संयुक्त चुनावी सभा गरिसक्यो । तीन ठाउँकै चुनावी सभालाई यी दुई नेताले भने […] The post जसपा अध्यक्षद्वय यादव र भट्टराईद्वारा संयुक्त चुनावी सभा बहिस्कार ! appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सत्ता गठबन्धनले आज पोखरा र बुटवलमा संयुक्त चुनावी सभा गर्ने

काठमाडौं : सत्ता गठबन्धनले आजदेखि सातै प्रदेशमा संयुक्त चुनावी सभाको आयोजना गर्दैछ। ’संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर गठबन्धनले सबै प्रदेशमा संयुक्त चुनावी सभा गर्न लागेको हो।  पूर्वनिर्धारित कार्यक्रमअनुसार आज पोखरा र बुटवलमा सभा हुने छ। पोखरामा बिहान ११ बजे र दिउँसो २ बजे बुटवलमा सभाको आयोजना गरिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा

सत्तागठबन्धनले काठमाडौँमा आज चुनावी सभा गर्दै

पाँच दलीय सत्तागठबन्धनले आज काठमाडौँमा संयुक्त चुनावी सभा गर्दैछ । आज दिउँसो १ बजे काठमाडौँको शान्तिबाटिकामा हुने सभामा गठबन्धनका शीर्षनेताहरुले सम्बोधन गर्नेछन्।   सभामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र,...

सत्तारुढ गठबन्धनले भरतपुरमा संयुक्त चुनावी सभा गर्दै

काठमाडौं । सत्तारुढ पाँच दलले आज चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्दैछन् । आमसभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरु अघिल्लो दिन नै चितवन पुगिसकेका छन् । भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष […]

सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आज बसेको बैठकले आगामी सातै प्रदेशमा गठबन्धनको संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको हो। पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजक समेत गरी ६ जना शिर्ष नेताहरुले चुनावी सभालाई सम्बोधन गर्ने निर्णय गरेको छ। गठबन्धनले वैशाख १८ मा धनगढी र सुर्खेत, १९ गते पोख

सात शहरमा गठबन्धनको संयुक्त चुनावी सभा (मिति र स्थानसहित)

काठमाडौं, ८ बैशाख । सत्ता साझेदार दलको गठबन्धनले आगामी बैशाख १८ गतेदेखि सातै प्रदेशमा संयुक्त रुपमा चुनावी आमसभा गर्ने भएको छ । गठबनधनको आन्तरिक तयारी र अनुगमन संयन्त्रको बिहीबार बसेको बैठकले सातै प्रदेशमा आमसभा गर्ने निर्णय गरेको हो । उक्त चुनावी आमसभामा ६ जना शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । गठबन्धनको संयुक्त चुनावी आमसभा हुने मिति […]

सत्तारुढ गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने

सत्तारुढ गठबन्धनले सात वटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ। कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको आज बसेको बैठकले बैशाख १८ देखि २२...

गठबन्धनका शीर्ष नेताले सातै प्रदेशमा चुनावी सभा गर्ने

काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल संयोजक रहेको स्थानीय तहको निर्वाचनका लागि गठबन्धन दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको छ। आज बसेको संयन्त्रको बैठकले सातै प्रदेशमा गठबन्धनको संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको हो। सभामा पाँचै दलका प्रमुख नेता…

सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने गठबन्धनको निर्णय

काठमाडौँ । सत्तारुढ गठबन्धनले सात वटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ । स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकले १८ देखि २२ वैशाखसम्म चुनावी सभा गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी नेताहरूका अनुसार चुनावी सभालाई गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् । ‘निर्वाचन प्रचार प्रसार १७ गतेबाट […]

सातै प्रदेशमा सत्ता गठबन्धनले संयुक्त चुनावी सभा गर्दै

काठमाडौं, ८ बैशाख । सत्ता साझेदार दलहरुले संयुक्त रुपमा सातै प्रदेशमा चुनावी सभा गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको स्थानीय तह चुनावी तयारी तथा अनुगमन समितिको बैठकले सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको हो । संयुक्त चुनावी सभा आगामी बैशाख १८ गतेदेखि २२ गतेसम्म सातै प्रदेशको राजधानीमा हुनेछ । सातै प्रदेशमा […]

गठबन्धनले संयुक्त चुनावी सभा गर्न नसक्नुकाे कारण यस्ताे छ

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न ७५ भन्दा बढी कार्यक्रममा सहभागी भए । त्यसका लागि पूर्वको मोरङदेखि पश्चिमको धनगढीसम्म पुगे । जहाँ उनले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीका उम्मेद्‌वारलाई विजयी गराउन अनुरोध गर्दै सार्वजनिक भाषण गरे । अधिकांश कार्यक्रममा पाँच दलीय गठबन्धनबाटै चुनाव लड्ने उनको […] The post गठबन्धनले संयुक्त चुनावी सभा गर्न नसक्नुकाे कारण यस्ताे छ appeared first on राजधानी राष्ट्रिय दैनिक.