डडेल्धुराको कांग्रेस वडा समितिले चुनाव बहिस्कार गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा नेपाली कांग्रेसको वडा समितिले आगामी चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ । डडेल्धुराको भागेश्वर गाउँपालिकाको वडा नम्बर ५ स्थित कांग्रेस वडा समितिले जिल्लावासीले नै प्रधानमन्त्री रहँदा पनि वडाको विकासका लागि राखिएका मागहरू पूरा नभएको भन्दै चुनाव बहिष्कार गर्ने निर्णय गरेको हो । वडाको समग्र विकासका लागि राखिएका मागहरू पूरा […]

सम्बन्धित सामग्री

सत्तारुढ दलबाटै काठमाडौंको फोहोर व्यवस्थापनमा अवरोध

काठमाडाैं : सत्तारुढ राजनीतिक दलले काठमडौंको फोहोर व्यवस्थापनमा अवरोध गरेका छन्।धादिङको धुनीबेँसी नगरपालिका १ का नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका स्थानीय नेताहरुले आज संयुक्त विज्ञप्ति जारी गर्दै फोहोर फाल्न नदिने घोषणा गरेका हुन्। उनीहरुले फोहोरको समस्या तत्काल समाधान नभए अब आउने प्रतिनिधि र प्रदेशसभा चुनाव बहिस्कार गर्ने चेतावनी पनि दिएका छन्।धुनीबेँसी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केन्द्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीक