सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव डिल्लीराम शर्मा सचिवमा बढुवा भएका छन् । विहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले शर्मासहित ३ जनाको नाम सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो । सिफारिसको पहिलो नम्बरमा रहेका शर्मालाई मन्त्रिपरिषद्...