सरकारी छात्रवृत्तिमा स्नातकोत्तर गरेका १६३ चिकित्सक कामविहीन

स्वास्थ्य मन्त्रालय भन्छ– खटाउने ठाउँ छैन, तर चिकित्सा शिक्षा आयोग भन्छ– स्वास्थ्यकर्मी अपुग छन् सरकारी छात्रवृत्तिमा स्नातकोत्तर गरेका एक सय ६३ चिकित्सकलाई सरकारले छात्रवृत्ति करारनामाअनुसार पोस्टिङ गर्न सकेको छैन । चिकित्सा शिक्षा आयोगबाट...

सम्बन्धित सामग्री

हुम्लाबाटै स्नातकोत्तर तहको परीक्षा

सिमकोट – हिमाली जिल्ला हुम्लाको मानसरोवर बहुमुखी क्याम्पसबाट ४० जना परीक्षार्थीले स्नातकोत्तर तहको परीक्षा दिएका छन्। परीक्षा कताबाट दिने द्विविधा भइरहेको अवस्थामा त्रिभुवन विश्वविद्यालयले जिल्लामै परीक्षा सञ्चालन गर्न पाउने अनुमति दिँदा यस पटकको परीक्षा हुम्लामै दिन पाएका हुन्। यसै शैक्षिक सत्रबाट पठनपाठन सुरु भएको सामुदायिक मानसरोवर बहुमुखी क्याम्पसको स्नाकोत्तर (एमएड) मा अध्ययनरत विद्यार्थीले जिल्लाबाट परीक्षा […]

शेफर्ड कलेजले स्नातकोत्तर तहमा फिल्म अध्ययन सुरु गर्दै

काठमाडौं । नयाँबानेश्वरस्थित शेफर्ड कलेजमा मुलुकमै पहिलोपटक स्नातकोत्तर तहमा फिल्मको अध्ययन सुरु हुने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको पाठ्यक्रमअनुसार वैशाख १६ गतेदेखि फिल्ममा स्नातकोत्तर तहको कक्षा सुरु हुन लागेको कलेजकी प्राचार्य कविता शर्माले जानकारी दिइन् । ३० जनाको कोटामा सन् २०२३ ब्याचका विद्यार्थी फिल्म अध्ययन गर्न पाउनेछन् । सन् २०१० देखि कलेजले मिडिया टेक्नोलोजीमा स्नातकोत्तर […]

हुम्लामा स्नातकोत्तर तहको पढाइ सुरु हुँदै

सिमकोट – हुम्लाको मानसरोवर बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठन हुने भएको छ। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरका लागि सम्बन्धन प्राप्त भएपछि जिल्लामा पहिलो पटक स्नातकोत्तर तहको पठनपाठन हुने भएको हो। क्याम्पस प्रमुख दीपक भण्डारीले यसै शैक्षिक सत्रबाट पठनपाठन हुने गरी त्रिविबाट शिक्षाशास्त्र संकायतर्फ स्नातकोत्तर तहको सम्बन्धन पाएको जानकारी दिए। अहिले प्रवेश परीक्षाका लागि आवेदन खुलेको छ। जसका […]

मानसरोवर बहुुमुुखी क्याम्पसमा स्नातकोत्तर पढाइ सुुरु गरिने

सिमकोट – जिल्लाका तीन वटामध्ये मानसरोवर बहुुमुखी क्याम्पसमा स्नातकोत्तर तह, एमएको पठनपाठन हुने भएको छ। त्रिभुुवन विश्व विद्यालयबाट (टियु) स्नातकोत्तर तहको पढाइका लागि सम्बन्धन प्राप्त भएपछि जिल्लामै पहिलो पटक स्नातकोत्तर तहको पठनपाठन सुुरु हुन लागेको हो। उक्त क्याम्पसका प्रमुख दीपक भण्डारीका अनुुसार यसै शैक्षिक सत्रबाट पठनपाठन हुने गरी टियुुबाट शिक्षा शास्त्र संकायतर्फको स्नातकोत्तर तहको पठनपाठनका […]

इस्लिङटन कलेजका स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थी दीक्षित

काठमाडौं । कमलपोखरीस्थित इस्लिङटन कलेजले दीक्षान्त समारोह आयोजना गरेको छ । उक्त दीक्षान्त समारोहमा सन् २०२० र २०२१ मा स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीलाई दीक्षित गरिएको छ । २०२० मा स्नातकोत्तर तह अन्तर्गत एमएससी इन्फर्मेसन टेक्नोलोजी विषयका १९ जना विद्यार्थी दीक्षित भएका छन् । त्यसैगरी सन् २०२१ मा स्नातक तह अन्तर्गत बीएस्सी (हन्स) […]

त्रिविको स्नातकोत्तर तहमा अघिल्लै वर्षको प्रश्नपत्र हुबहु !

२५ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत राजनीति शास्त्रको स्नातकोत्तर पहिलो सेमेस्टरको परीक्षामा चरम लापरवाही देखिएको छ । २३ जेठमा सञ्चालित राजनीति शास्त्रको स्नातकोत्तर तह पहिलो सेमेस्टरको इन्टरनेशनल पोलिटिक्स विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको छ । यो विषयको सन् २०२१ र सन् २०२२ सञ्चालित परीक्षाको प्रश्नपत्र एउटै छ । खाली […]

रोल्पामा स्नातकोत्तर तहको पढाइ सुरु गर्न माग

रोल्पा । रोल्पामा स्नातकोत्तर तहको पढाइका लागि नागरिक दबाब बढेको छ । छिमेकी जिल्लामा लामो समयदेखि स्नातकोत्तर तहको पठनपाठन भए पनि यहाँ यसबारे सरोकारवालाले चासो नदिएको भन्दै नागरिक तहबाट दबाब बढेको हो । स्नातकोत्तर तह सञ्चालनका लागि विसं २०७२ मा धार्मिक महोत्सवको आयोजना गरिएको थियो । महोत्सवमा स्थानीयवासीले गरेको नगद तथा भूमिदानबाट एक करोड बढी […]

रोल्पामा स्नातकोत्तर तहको पढाइ सुरु गर्न माग

रोल्पामा स्नातकोत्तर तहको पढाइका लागि नागरिक दबाब बढेको छ । छिमेकी जिल्लामा लामो समयदेखि स्नातकोत्तर तहको पठनपाठन भए पनि यहाँ यसबारे सरोकारवालाले चासो नदिएको भन्दै नागरिक तहबाट दबाब बढेको हो । स्नातकोत्तर तह सञ्चालनका लागि विसं २०७२ मा धार्मिक महोत्सवको आयोजना गरिएको थियो । महोत्सवमा स्थानीयवासीले गरेको नगद तथा भूमिदानबाट एक करोड बढी आर्थिक सङ्कलन भएको थियो । महोत्सव लगत्तै स्नातकोत्तर तहको पठनपाठन गर्ने भनिए पनि महोत्सव आयोजक संस्था जलजला बहुमुखी क्याम्पसले कुनै पहल नगरेको स्थानीयवासीले आर

शिक्षकलाई निःशुल्क स्नातकोत्तर अध्ययनको व्यवस्था

गुल्मी । शैक्षिक गुणस्तर सुधार्नका लागि मालिका गाउँपालिकाले शिक्षकका लागि निःशुल्क स्नातकोत्तर तह अध्ययनको व्यवस्था मिलाएको छ । गाउँपालिकाले रेसुंगा बहुमुखी क्याम्पसँगको साझेदारीमा पालिकाभित्रका शिक्षकलाई शिक्षा संकायमा निःशुल्क अध्ययन गराउने भएको हो । यो सुविधा गाउँपालिकाभित्र वा बाहिर स्थायी ठेगाना भएका तर गाउँपालिकाभित्रका कुनै पनि विद्यालयमा अध्यापन गराउने सबै शिक्षकले प्राप्त गर्नेछन् । शिक्षकले […] The post शिक्षकलाई निःशुल्क स्नातकोत्तर अध्ययनको व्यवस्था appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.