मानसरोवर बहुुमुुखी क्याम्पसमा स्नातकोत्तर पढाइ सुुरु गरिने

सिमकोट – जिल्लाका तीन वटामध्ये मानसरोवर बहुुमुखी क्याम्पसमा स्नातकोत्तर तह, एमएको पठनपाठन हुने भएको छ। त्रिभुुवन विश्व विद्यालयबाट (टियु) स्नातकोत्तर तहको पढाइका लागि सम्बन्धन प्राप्त भएपछि जिल्लामै पहिलो पटक स्नातकोत्तर तहको पठनपाठन सुुरु हुन लागेको हो। उक्त क्याम्पसका प्रमुख दीपक भण्डारीका अनुुसार यसै शैक्षिक सत्रबाट पठनपाठन हुने गरी टियुुबाट शिक्षा शास्त्र संकायतर्फको स्नातकोत्तर तहको पठनपाठनका […]

सम्बन्धित सामग्री

मोबाइलको टर्च बालेर क्याम्पसमा पढाइ !

सिमकोट – मानसरोवर बहुमुखी क्याम्पस सिमकोटमा मोबाइलको टर्च बालेर पठनपाठन गर्नुपर्ने बाध्यता रहेको पाइएको छ। बिहानी कक्षा पठनपाठन गर्न उक्त क्याम्पसमा हिल्दुम विद्युत् वितरण केन्द्रले लोड सेडिङ गर्दा कक्षामा पढाइ सुचारु गर्न मोबाइलको टर्च बाल्नुपरेको हो। क्याम्पसका आंशिक प्राध्यापक शिव शर्मा पौडेलले बिहान ६ बजेबाट पठनपाठन हुने तर अँध्यारै हुने भएकाले मोबाइलको टर्च बालेर पठनपाठन […]

मानसरोवर बहुमुखी क्याम्पसमा नियमित पठनपाठन सुरु

सिमकोट – जिल्लाकै पहिलो सामुदायिक क्याम्पस मानसरोवर बहुमुखी क्याम्पसमा पठनपाठन सुरु भएको छ। क्याम्पस व्यवस्थापनले आंशिक प्राध्यापकहरूको व्यवस्था गरेपछि क्याम्पसमा पठनपाठन सुरु गरिएको हो। क्याम्पस प्रमुख दीपक भण्डारीका अनुसार पाँच जना आंशिक प्रध्यापकको व्यवस्था गरेर लामो समयदेखि पठनपाठन बन्द रहेको क्याम्पसमा पढाइ सुरु भएको हो। ०७१ सालपछि क्याम्पसमा पठनपाठन बन्द रहेको सामुदायिक क्याम्पस भएका कारण […]

क्याम्पसमा पढाइ सुचारु गरिन्छः निर्विरोध निर्वाचित स्ववियु सभापति भण्डारी

सिमकोट – मानसरोवर बहुुमुखी क्याम्पसका निर्विरोध निर्वाचित सभापति नरेन्द्र भण्डारीले पढाइ नै नहुने क्याम्पसमा पढाइ सुचारु गराउने बताएका छन्। ०६६ सालमा स्थापना भएको मानसरोवर क्याम्पसमा सुुरुका केही वर्षमा पढाइ भए पनि पछिल्ला वर्षमा पठनपाठन नै हुने गरेको छैन। विद्यार्थी क्याम्पसमा भर्ना गर्न, परीक्षा आवेदन भर्न परीक्षामा सहभागिता गर्न मात्र क्याम्पस जाने गर्दै आएका छन्। यस्तो […]

हुम्लामा स्नातकोत्तर तहको पढाइ सुरु हुँदै

सिमकोट – हुम्लाको मानसरोवर बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठन हुने भएको छ। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरका लागि सम्बन्धन प्राप्त भएपछि जिल्लामा पहिलो पटक स्नातकोत्तर तहको पठनपाठन हुने भएको हो। क्याम्पस प्रमुख दीपक भण्डारीले यसै शैक्षिक सत्रबाट पठनपाठन हुने गरी त्रिविबाट शिक्षाशास्त्र संकायतर्फ स्नातकोत्तर तहको सम्बन्धन पाएको जानकारी दिए। अहिले प्रवेश परीक्षाका लागि आवेदन खुलेको छ। जसका […]