शेफर्ड कलेजले स्नातकोत्तर तहमा फिल्म अध्ययन सुरु गर्दै

काठमाडौं । नयाँबानेश्वरस्थित शेफर्ड कलेजमा मुलुकमै पहिलोपटक स्नातकोत्तर तहमा फिल्मको अध्ययन सुरु हुने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको पाठ्यक्रमअनुसार वैशाख १६ गतेदेखि फिल्ममा स्नातकोत्तर तहको कक्षा सुरु हुन लागेको कलेजकी प्राचार्य कविता शर्माले जानकारी दिइन् । ३० जनाको कोटामा सन् २०२३ ब्याचका विद्यार्थी फिल्म अध्ययन गर्न पाउनेछन् । सन् २०१० देखि कलेजले मिडिया टेक्नोलोजीमा स्नातकोत्तर […]