मधेस प्रदेशमा मिटरब्याजीविरुद्ध चार हजार २९५ उजुरी

मिटरब्याजमा ऋण लगाएर उठिवास लगाउने साहुकारविरुद्ध शुक्रबार साँझसम्म चार हजार दुई सय ९५ उजुरी परेका छन्  । मिटरब्याजपीडितबाट उजुरी लिन र छानबिन गर्न बनेको आयोगले काम थालेसँगै मधेस प्रदेशमा उजुरी...

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। सुन तस्करी प्रकरणमा जोडिएकाहरुसँग जाँचबुझ आयोगले बयान लिन थालेको छ। पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको छ। मधेस प्रदेशमा लागुऔषध नियन्त्रणका लागि अभियान चलाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिएका छन्। ६ महिनामा वैदेशिक रोजगार सम्बन्धी साढे ३ हजार उजुरी दर्ता भएका छन्।

मधेसमा सबैभन्दा बढी भ्रष्टाचारका उजुरी स्थानीय तहविरुद्ध

जनकपुरधाम – मधेस प्रदेशमा स्थानीय तहविरुद्ध सबैभन्दा बढी भ्रष्टाचारका उजुरी परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को मंसिर मसान्तसम्ममा कुल २ हजार २५६ उजुरी दर्ता भएकोमा १ हजार ८१६ उजुरी स्थानीय तहविरुद्ध परेका छन्। अख्तियारको बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङका अनुसार चालु आवमा स्थानीय तहविरुद्ध परेका उजुरीमध्ये ६८८ […]

मिटरब्याज जाँचबुझ आयोगमा पीडितका २१ हजार ९७५ उजुरी

कुन प्रदेशबाट कति उजुरी ? मिटरब्याजमा ऋण लगाएर सर्वसाधारणको उठीवास लगाउने साहुकारविरुद्ध देशभरबाट २१ हजार नौ सय ७५ उजुरी परेका छन्  । पीडितको उजुरी लिन र छानबिन गर्न बनेको मिटरब्याज (अनुचित...

मिटरब्याजीको चँगुलमा मधेस प्रदेश, ६९ प्रतिशत मिटरब्याजको उजुरी मधेसमै

वीरगञ्ज- देशका विभिन्न जिल्लाहरूमा मिटरब्याजीहरू विरुद्ध उजुरी परेको छ। सरकारले गत साउन २८ गते भदाै ५ भित्र सम्बन्धित जिल्लाकाे जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आह्वान गरेकाे थियाे। गृह मन्त्रालयका सहसचिव डा.भीष्मकुमार भुषालको संयोजकत्वमा मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलले सार्वजनिक गरेको प्रतिवेदनअनुसार देशभरिबाट कुल १ हजार ९३७ वटा उजुरीहरू परेका छन्। यी उजुरीहरूमध्ये सबैभन्दा बढी मधेस […]

मिटर ब्याजीविरुद्ध मधेस प्रदेशमा १३ सयभन्दा बढी उजुरी

जनकपुरधाम – मधेस प्रदेशमा गृह मन्त्रालयले निर्धारण गरेको समयावधिमा मिटर ब्याजीविरुद्ध १ हजार ३६१ वटा उजुरी परेको छ। मधेस प्रदेशमा ८ वटा जिल्ला रहेकामा गृह मन्त्रालयको निर्देशनअनुसार भदौ ५ गतेसम्म १३ सयभन्दा बढी मिटर ब्याजीविरुद्ध उजुरी परेको यहाँका जिल्ला प्रशासन कार्यालयले जनाएको छ। साउन २७ गते गृहले भदौ ५ गतेभित्र आफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा […]

देशभरबाट मिटरब्याजीविरुद्ध १८३२ उजुरी, कुन-कुन ठाउँबाट कति ?

काठमाडौँ । चर्को व्याजमा ऋण दिएर बिचल्ली बनाएको भन्दै देशभरबाट १८ सय ३२ उजुरी परेको छ । गृह मन्त्रालयले गठन गरेको कार्यदलमा सोमबारसम्म परेको उजुरीमा सबैभन्दा बढी मधेस प्रदेशका छन् । मधेसमा एक हजार ६९ जनाले उजुरी दिएका छन् । यो कुल उजुरीको ५८ प्रतिशत हो । मधेसपछि बाग्मती प्रदेशको ३५८, लुम्बिनीको २११, प्रदेश १ […]

मिटरब्याजीविरुद्ध २ हजार बढी उजुरी, सबैभन्दा धेरै मधेस प्रदेशबाट

काठमाडौँ । मिटरब्याजीविरुद्ध देशभरबाट २ हजारभन्दा बढी उजुरी परेका छन् । मिटरब्याजबाट पीडितहरूको समस्या सम्बोधन गर्न सरकारले गठन गरेको कार्यदलले हिजोसम्म उजुरी दिन आह्वान गरेको थियो। कार्यदलको आह्वानअनुसार देशभरबाट २ हजार ४३ जनाले उजुरी दिएका कार्यदलका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव डाक्टर भीष्मकुमार भुसालले जानकारी दिए । मधेस प्रदेशबाट मात्रै ११ सय ८२ उजुरी परेको […]

प्रधानन्याधिशविरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाइयो

प्रतिनिधिसभाले प्रधानन्याधिश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ। मधेस सरकारले सात दिनभित्र प्रहरी समायोजन गर्न प्रधानमन्त्री शेरवहादुर देउवालाई अल्टिमेटम दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यलयमा चालु आर्थिक वर्ष २०७९÷८०को साउन २० गतेसम्म एक हजार ४३२ उजुरी दर्ता भएका छन्। यु–१७ फुटबलको बन्द प्रशिक्षणमा ४५ खेलाडी छानिएका छन्। एनआरएनएले मिडिया टाक्स फोर्स गठन गरेको छ।