मिटर ब्याजीविरुद्ध मधेस प्रदेशमा १३ सयभन्दा बढी उजुरी

जनकपुरधाम – मधेस प्रदेशमा गृह मन्त्रालयले निर्धारण गरेको समयावधिमा मिटर ब्याजीविरुद्ध १ हजार ३६१ वटा उजुरी परेको छ। मधेस प्रदेशमा ८ वटा जिल्ला रहेकामा गृह मन्त्रालयको निर्देशनअनुसार भदौ ५ गतेसम्म १३ सयभन्दा बढी मिटर ब्याजीविरुद्ध उजुरी परेको यहाँका जिल्ला प्रशासन कार्यालयले जनाएको छ। साउन २७ गते गृहले भदौ ५ गतेभित्र आफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा […]